Khabar Dabali Logo
  November 18, Mon

‘टी सी एल’को नयाँ वर्षको अवरसमा लकरमा भयंकर अफर

काठमाडाैं । विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित TCL The Creative Life काे यस नयाँ वर्ष २०७६ लाई लक्षित गरि मनै लोभयाउने Cash Back तथा “लकरमा भयंकर अफर” ल्याएको छ ।

अमेरिकाका साथ एसिया तिर पनि प्रख्यात बन्दै गरेको Cash Back ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ । यस वर्ष TCL ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको क्यास व्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा मा भयंकर नामले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले निन्म कुराहरु पालना गर्नु पर्ने छ ।

१. ४० ईन्च भन्दा माथिको स्मार्ट टिभि खरिद गर्नु पर्नेछ ।
२. उक्त खरिद पस्चात ग्राहकहरुले एउटा Scratch Card प्राप्त गर्नु हुने छ ।
३. उक्त Scratch Card मा Sureshort Gift अथवा Sureshort Gift पाउनुहुने छ ।
४. Sureshort Gift प्राप्त गर्नुहुने सम्पूर्ण विजेताहरुले Scratch Card सुरक्षित राख्नु पर्नेछ , र अन्त्यमा एक कार्यक्रम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्रदान गरिने छ ।
५. यो योजना चैत्र १५, २०७५ देखि नेपालअधिराज्य भर सिमित अवधिका लागी प्रदान गरिने छ ।

२० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन स्मार्ट मोडलहरुमा उपल्ब्ध TCL व्राण्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्राएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको TCL व्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेण्टी तथा एसी को कम्पोजरमा मा ५ वर्षको वारेण्टी प्रदान गर्दै आएको छ ।

नेपालको लागी टी सी एल व्राण्डको आधिकारिक विक्रेतामा चौधरी ग्रुप अन्तर्गत सी जी इलोकट्रोनिक रहेको छ ।

चैत १४ गते, २०७५ - २२:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुने मन्त्री मगरको प्रतिबद्धता

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो...   

उपनिर्वाचनले तात्यो पिपरा गाउँपालिका

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ...   
मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर...   
भक्तपुरका काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक

भक्तपुरका काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक

काठमाडौं । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) का प्रदेशसभा...   

विद्युत् खपत बढाउने प्राधिकरणको यस्तो तयारी

काठमाडौं । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने...   

कार दुर्घटनामा परि एकै परिवारका पाँच जनाको मृत्यु

मध्यप्रदेश । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका...   

अमेरिकामा गोलीकाण्ड, पाँचको मृत्यु

अमेरिका । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी...   

धनगढी विमानस्थल मङ्सिर महिनाभरि उडान बन्द हुने

धनगढी । कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको...   

भोली प्रधानमन्त्रीले ‘एक्शन रुम’बाटै त्रिशूली थ्री ‘ए’जलविद्युत् आयोजनाको उद्घाटन गर्दै

काठमाडौं । कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको...   
राष्ट्रपतिको विरुद्वमा विरोध प्रदर्शनः आठको मृत्यु, १ सय ३२ घाइते

राष्ट्रपतिको विरुद्वमा विरोध प्रदर्शनः आठको मृत्यु, १ सय ३२ घाइते

दक्षिण अमेरिका । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top