Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

'टी सी एल'को नयाँ वर्षको अवरसमा लकरमा भयंकर अफर

काठमाडाैं । विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित TCL The Creative Life काे यस नयाँ वर्ष २०७६ लाई लक्षित गरि मनै लोभयाउने Cash Back तथा “लकरमा भयंकर अफर” ल्याएको छ ।

अमेरिकाका साथ एसिया तिर पनि प्रख्यात बन्दै गरेको Cash Back ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ । यस वर्ष TCL ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको क्यास व्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा मा भयंकर नामले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले निन्म कुराहरु पालना गर्नु पर्ने छ ।

१. ४० ईन्च भन्दा माथिको स्मार्ट टिभि खरिद गर्नु पर्नेछ ।
२. उक्त खरिद पस्चात ग्राहकहरुले एउटा Scratch Card प्राप्त गर्नु हुने छ ।
३. उक्त Scratch Card मा Sureshort Gift अथवा Sureshort Gift पाउनुहुने छ ।
४. Sureshort Gift प्राप्त गर्नुहुने सम्पूर्ण विजेताहरुले Scratch Card सुरक्षित राख्नु पर्नेछ , र अन्त्यमा एक कार्यक्रम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्रदान गरिने छ ।
५. यो योजना चैत्र १५, २०७५ देखि नेपालअधिराज्य भर सिमित अवधिका लागी प्रदान गरिने छ ।

२० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन स्मार्ट मोडलहरुमा उपल्ब्ध TCL व्राण्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्राएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको TCL व्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेण्टी तथा एसी को कम्पोजरमा मा ५ वर्षको वारेण्टी प्रदान गर्दै आएको छ ।

नेपालको लागी टी सी एल व्राण्डको आधिकारिक विक्रेतामा चौधरी ग्रुप अन्तर्गत सी जी इलोकट्रोनिक रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies