Khabar Dabali Logo
  July 21, Sun

प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

कालिकोट । सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह बुद्धीजीवि परिषद भेरी कर्णालीका इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको हो ।

प्रतिवन्धित नेकपाको कालिकोट जिल्ला जनसरकार प्रमुख समेत रहेका शाहीलाई बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। ‘उनले प्रहरीमा नेपालको संविधान मान्छु भनी आत्मसमर्पण गरेका छन् ’ ।

त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।

विप्लव माओवादीका प्रभावशाही नेता खड्गबहादुर विश्वकर्माको घर कालिकोट नरहरिनाथ गाउँपालिका वडा नंं. ६ मालकोट हो। विश्वकर्माको अगुवाइमा मालकोटमा त्यहाँ २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थाले पनि प्रहरीले रोकिदिएको छ।

यो पनि पढ्होस्–
संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे
विप्लवका समूहका ब्युरो संयोजक श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

चैत ११ गते, २०७५ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियार : कुनै बेलाको ‘प्रतिशोध साँध्ने अड्डा’, अहिले छवि सुधार्दै !

काठमाडौं । शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका...   

नेकपामा विभागहरुको बाँडफाँड : कुन विभाग कसले पायो ?

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले विभाग बाँडफाँड टुंगो लगाएका छन्।...   
विप्लवका अर्का उच्च नेता लामा पक्राउ

विप्लवका अर्का उच्च नेता लामा पक्राउ

काठमाडौं । प्रतिवन्धित नेकपाका अर्का उच्च तहका नेता पक्राउ परेका छन् । गएराति काठमाडौंको काँडाघारीबाट...   
ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

काठमाडौँ । अनुसार केही यस्ता राशिहरू पनि छन्,जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको...   

भारतिय क्रिकेटर ध्वनिले लिए यस्तो निर्णय

नयाँ दिल्ली । सन्यासका हल्लाले चर्चामा,रहेका भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धाेनीले...   

शक्तिशाली विभागमा ककसले पाए जिम्मा ? नेपालदेखि बोहोरासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमाले समूहकाे भागमा परेका विभागकाे नेतृत्व टुंगाे...   

कसरी प्राप्त गर्ने यौन आनन्द ?

एजेन्सी: यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा...   
माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

भक्तपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको...   
पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

लिमा । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य...   

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top