Khabar Dabali Logo
  June 18, Tue

नेकपा गाउँपालिकास्तरीय कमिटी सर्वसम्मतले चयन

दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ ।

गाउँपालिका संयन्त्रको बैठकले ५७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेको हो । कमिटीको अध्यक्षमा साविक नेकपा एमालेबाट गञ्जसिंह गुरुङ र सचिवमा साविक नेकपा माओवादी केन्द्रबाट विरु थापा चयन भएका छन्।

गाउँपालिका कमिटीमा अधिकतम ७५ सदस्य हुने व्यवस्था भएपनि पहिलो चरणमा ५७ सदस्य चयन गरेको र बाँकी सदस्य चाँडै नै पदपूर्ति गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

नेकपा जिल्ला संयन्त्रको केहि दिन अघि बसेको बैठकले चैत २० गतेभित्र सबै गाउँपालिका र नगरपालिकाको कमिटी गठन गरिसक्ने निर्णय गरेको थियो ।

चैत ११ गते, २०७५ - १६:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार...   

गुठी विधेयक विवादः सत्ता पक्षकै सांसद पक्ष र विपक्षमा

काठमाडौं । राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा...   

काठमाडौँ–केरुङ रेलमार्गः नेपाली टोली चीन प्रस्थान, बल नेपालको कोर्टमा

काठमाडौं । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल...   
माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो...   
होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको...   

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारीमा भारत

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना...   

प्रतिनिधिसभामा पाँच वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथाका आपूर्ति,...   
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)0 ले आज त्रिभुवन...   

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न, कहिलेबाट सञ्चालन हुने

वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म...   
पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top