Khabar Dabali Logo
  April 24, Wed

रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण अमेरिकी मूलुक भेनेजुएला संकटको अवस्थामा गुज्रिरहेको छ ।

संकटकै अवस्थामा राष्ट्रपति निकोलास मादुरोको पक्षमा रहेको रुसको सैन्य विमान भेनेजुएला प्रवेश गरेको हो । शनिबार देशकै मुख्य मानिएको विमानस्थल कराकसमा रुसी विमान अवतरण गरेको बीबीसीले जनाएको छ । रुसको स्पुतनिक समाचार संस्थाका अनुसार दुई देशबीचको प्राविधिक सैन्य सहमतिलाई पूर्णता दिन भेनेजुएलामा सेना पठाएको हो । रुस र भेनेजुएलाका सेनाले तीन महिना अगाडिमात्र संयुक्त सैन्य अभ्यास गरेका थिए ।

गत जनवरीमा विपक्षी दलका प्रमुख नेता हुवाँ गोइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा संकट बढेको हो । गोइदोले राष्ट्रपति निकोलास मादुरोले गतवर्षको राष्ट्रपतिय निर्वाचनमा धाधली गरेका कारण आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेर देशमा अर्को निर्वाचन आयोजना गर्ने अधिकार भएको बताएका थिए ।

गोइदोलाई युरोपेली मूलुक र अमेरिकाले समर्थन गरेका छन्। तर रुसले सुरुवात देखि नै निकोलास मादुरोको समर्थन गर्दै आएको छ । संकटकैबीचमा स्वघोषित अन्तरिम राष्ट्रपति गोइदोले अमेरिकालाई मानविय सहायताको प्रस्ताव गरेपछि अमेरिकी विमानहरु सिधै भेनेजुएला आउने तरखरमा थिए ।

तर, मादुरोको चेतावनी पश्चात अमेरिकी विमानहरु छिमेकी राष्ट्रमा अवतरण गरेको थियो । यतिबेला रुसको विमान भने सिधै भेनेजुएलामा अवतरण गरेको छ । यसले अमेरिकालाई झड्का लाग्ने बुझिएको छ । राष्ट्रपति मादुरोले हुवाँ गोइदोलाई उचालेर अमेरिकाले भेनेजुएलामा कुको प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

चैत ११ गते, २०७५ - १५:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका कान्छा जिल्ला अध्यक्ष कटुवाललाई ११ प्रश्न – ‘ युद्ध ! सुन्दै डरलाग्दो ! कसरी सम्झनुहुन्छ ?’

नेकपाका कान्छा जिल्ला अध्यक्ष कटुवाललाई ११ प्रश्न – ‘ युद्ध ! सुन्दै डरलाग्दो ! कसरी सम्झनुहुन्छ ?’

नेकपा एकतापछि विनोद कटुवाल उदयपुरका जिल्ला अध्यक्षमा चयन भएका छन् । सम्भवत ३२ वर्षका कटुवाल नेपालकै...   
लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

काठमाडौं । जनताको बलसामु निरङ्कुश राजतन्त्रको केही सीप नचलेपछि २०६३ सालमा आजैका दिन तत्कालीन राजा...   

सन्दर्भ : लोकतन्त्र दिवस –यी हुन् जनआन्दोलनमा जिवन आुहति दिने शहिदहरु

काठमाडौं । आजभन्दा ठिक १३ वर्ष अघि आजैका दिन लोकतन्त्र स्थापित भएको थियो । माओवादी जनयुद्ध र जनयुद्धको...   
लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

नयाँ पत्रिका दैनिकबाट सहिद सेतु विकका छोराको वीर अस्पतालमा उपचार गर्दा ६ लाख ऋण ०६२/६३ को जनआन्दोलनमा...   
एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौं । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिका वडा नं ११, काठमाडौंस्थित मनमैंजुमा शाखा विस्तार...   
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी...   
डडेलधुरामा बस दुर्घटना : ६ को मृत्यु, २ दर्जन बढी घाईते

डडेलधुरामा बस दुर्घटना : ६ को मृत्यु, २ दर्जन बढी घाईते

डडेल्धुरा । डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६...   
के हो ‘ब्ल्याक होल’ कसरी अन्वेषण गरियो ?

के हो ‘ब्ल्याक होल’ कसरी अन्वेषण गरियो ?

हामी सबैले देखिरहेका छौं, खुल्लाचौरमा बसी न्वारनदेखिको बल लगाएर जोडले अनन्त आकाशमा हुत्याइएको गोटेढुंगा...   

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका...   

समायोजनप्रति ४५ हजार कर्मचारीद्वारा गुनासो दर्ता

काठमाडौं । समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top