Khabar Dabali Logo
  July 16, Tue

निर्मला बलात्कार–हत्या प्रकरणः निलम्बित डीएसपी अंगुर जिसी अदालतमा

कञ्चनपुर।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी आज सोमबार जिल्ला अदालत कन्चनपरमा उपस्थित भएका छन् ।

जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।

सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएको लगायतका आरोप छन्।

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी तत्कालै अदालतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपस्थित भए।

चैत ११ गते, २०७५ - १३:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

जापान। एउटा नयाँ बिजनेश सूरु भएको छ, जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भिसको नाम रोजशिप...   

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका...   

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   

भाेली चन्द्रग्रहणः डेढ सय वर्षमा बन्दैछ दुर्लभ योग, जान्नुहाेस् कुन राशीलाई कति फाइदा ?

काठमाडौं । भोली मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top