Khabar Dabali Logo
  April 23, Tue

शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

नतिजा सहित

काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न लिईएको परीक्षाको नतिजा प्रकाशित भएको छ । शिक्षक सेवा आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकहरूसँग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो । आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।

सामाजिक विषयको नतिजा

https://drive.google.com/file/d/1RIRWOTKgmojDoFwIWURuYkUz73jGqifn/view

कार्यसञ्चालन तथा लेखा विषयको नतिजा

https://drive.google.com/file/d/1RQFCenDV6t4j1p7Sim4T-OnUj3MYkXok/view

अर्थशास्त्र विषयको नतिजा

https://drive.google.com/file/d/1EqTReTEn1l8rrPpRFCDhxuFpzBtWN6SE/view

संस्कृत, संस्कृत व्याकरण, संस्कृत वेद, ज्योतिष, कर्मकाण्ड, कम्प्युटर, श्वास्थ्य शारीरिक र शिक्षा विषयको नतिजा

https://drive.google.com/file/d/119BmyTdas-wFdCPAb0Keh8cG6dvKcnXn/view

चैत ११ गते, २०७५ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंका बम विष्फोट आक्रमणमा एक अर्बपतिका तीन सन्तानको मृत्यु

एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन...   

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक...   
जसले गरे तीन करोड दान

जसले गरे तीन करोड दान

चितवन । मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित...   

कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडाैं ।निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा...   

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

ललितपुर । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा...   

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top