Khabar Dabali Logo
  July 16, Tue

दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देवी लिम्बु पक्राउ

सुनसरी । सुनसरीमा दुई बालिकालाई जबरजस्ती गरेको अभियोगमा एकजना पक्राउ परेका छ । करणी तथा जबरजस्ती करणी उद्योग समेत गरेको अभियोगमा सुनसरी, इटहरी उपमहानगरपालिका- ३ कल्याण चोक बस्ने ५३ वर्षीय देवी लिम्बुलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थान बस्ने ११ वर्षीया बालिकालाई चैत १ आफ्नो घरमा बोलाई ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गरेका खुलासा भएको छ ।

साथै उनले सोही स्थान बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी तालतलैयामा प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चैत ११ गते, २०७५ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   

भाेली चन्द्रग्रहणः डेढ सय वर्षमा बन्दैछ दुर्लभ योग, जान्नुहाेस् कुन राशीलाई कति फाइदा ?

काठमाडौं । भोली मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   

शेयर बजार: नेप्से पाँच अङ्कले बढ्यो

काठमाडौं । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको...   

तामाकोशीले दियो ११ सुकुम्वासी परिवारलाई लालपूर्जा

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top