Khabar Dabali Logo
  April 23, Tue

आज फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु २०० रुपैंयाँले बढेको हो । आइतबार ६० हजार ४०० मा कारोबार भइरहेक सुनको मुल्य आज बढेर ६० हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन ६० हजार ३०० रुपैयाँमा कारोबार भएकोमा कारोबार भइरहेको छ।

चैत ११ गते, २०७५ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको...   
राष्ट्रिय खेलकूद प्रतियोगिता सकिन एक दिन बाँकी, आर्मीको अग्रता कायमै

राष्ट्रिय खेलकूद प्रतियोगिता सकिन एक दिन बाँकी, आर्मीको अग्रता कायमै

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा...   

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका...   

आज फेरि सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको तेस्रो दिन अथवा मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु तीन सय...   
इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी...   

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त, एक करोड बढीको क्षति

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त...   

मौसमको कारण बिरामीको संख्या ह्वात्तै बढे, औषधि अभाव

बैतडी। मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला...   

फेरि विप्वल समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

झापा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई...   

नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार...   
‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

काठमाडौं । नेकपा सोमबार पार्टी एकतापछि रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले आफुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top