Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सम्बृद्धी रियलस्टेट पोखरामा

पोखरा । नेपालको बिभिन्न स्थानमा आफ्नो कार्यालय भएको सम्बृद्धी रियलस्टेटले पोखरामा पनि शाखा सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गले पोखरा रत्नचोकस्थित समृद्धिको शाखा कार्यालय उदघाटन गरेका छन् ।

काठमान्डौ साथै बनेपा, थानकोट, ईटहरी, बिर्तामोड, बुटवलमा आफ्नो शाखा बिस्तार गरिसकेको सम्बृद्धि रियलस्टेटले पोखरामा भने आफ्नो पहिला शाखा सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा घरजग्गा खरिद बिक्री देखिएको मनपरीलाई ब्यबस्थित बनाउनको लागि कम्पनी बिस्तार गरिएको पोखरा शाखाका अध्यक्ष गंगाधर पौडेलले जानकारी दिए । मूल्यमा एकरुपता वा अस्वभाविक मुल्यमा खरिद तथा बिक्रि गर्ने परिपाटीलाई अन्त्य गर्न कम्पनीले काम गर्ने पौडेलले बताए ।

उदघाटन कार्यक्रममा आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले व्यवसायलाई मर्यादित बनाउन आबस्यक रहेको बताए । रियलस्टेट ब्यबशायलाई करको दायरमा ल्याएर थप जिम्मेबार बनाउने गरि काम गर्न कम्पनीलाई उनले आग्रह गरे । सरकारले जग्गाको बर्गिकरण गर्न सुरु गरेको र अब सोही अनुसार घरजग्गाको बिस्तार हुने उनको भनाई थियो । खेतियोग्य जमिन जोगाउन यो ब्यबशायमा लागेको ब्याक्तिहरु नै बढी जिम्मेबार हुन मन्त्रीले आग्रह गरेका थिए । सिमित फाईदाको लागि खेतियोग्य जमिन नमास्न उनले अनुरोध गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies