Khabar Dabali Logo
  July 16, Tue

सम्बृद्धी रियलस्टेट पोखरामा

पोखरा । नेपालको बिभिन्न स्थानमा आफ्नो कार्यालय भएको सम्बृद्धी रियलस्टेटले पोखरामा पनि शाखा सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गले पोखरा रत्नचोकस्थित समृद्धिको शाखा कार्यालय उदघाटन गरेका छन् ।

काठमान्डौ साथै बनेपा, थानकोट, ईटहरी, बिर्तामोड, बुटवलमा आफ्नो शाखा बिस्तार गरिसकेको सम्बृद्धि रियलस्टेटले पोखरामा भने आफ्नो पहिला शाखा सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा घरजग्गा खरिद बिक्री देखिएको मनपरीलाई ब्यबस्थित बनाउनको लागि कम्पनी बिस्तार गरिएको पोखरा शाखाका अध्यक्ष गंगाधर पौडेलले जानकारी दिए । मूल्यमा एकरुपता वा अस्वभाविक मुल्यमा खरिद तथा बिक्रि गर्ने परिपाटीलाई अन्त्य गर्न कम्पनीले काम गर्ने पौडेलले बताए ।

उदघाटन कार्यक्रममा आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले व्यवसायलाई मर्यादित बनाउन आबस्यक रहेको बताए । रियलस्टेट ब्यबशायलाई करको दायरमा ल्याएर थप जिम्मेबार बनाउने गरि काम गर्न कम्पनीलाई उनले आग्रह गरे । सरकारले जग्गाको बर्गिकरण गर्न सुरु गरेको र अब सोही अनुसार घरजग्गाको बिस्तार हुने उनको भनाई थियो । खेतियोग्य जमिन जोगाउन यो ब्यबशायमा लागेको ब्याक्तिहरु नै बढी जिम्मेबार हुन मन्त्रीले आग्रह गरेका थिए । सिमित फाईदाको लागि खेतियोग्य जमिन नमास्न उनले अनुरोध गरेका थिए ।

चैत ११ गते, २०७५ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   

दुई घर पहिरोले पुर्याे , दुई बेपत्ता

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई...   

घरेलु कामदार घर आउन वञ्चितस् पुनः श्रमस्वीकृतिको निर्देशन माग्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको...   
किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

काठमाडौं । पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको...   

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्,...   
पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

काठमाडौं । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व...   

बाढीपहिरोको असर तरकारीको भाउ सातामै दोब्बर

काठमाडौं । काठमाडौंमा अहिले ताजा तरकारीको भाउ अकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति...   

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौं । विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत...   

वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १०...   

१० असारभित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

बजेट नल्याउने स्थानीय तहलाई कारबाही : मन्त्रालय काठमाडौं ।७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top