Khabar Dabali Logo
  July 21, Sun

हिमालयन एयरलाइन्सिले ३ वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटा बेहोर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ – यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिहरको छ । यो वायुसेवा आव ०७२ र ०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

चैत ११ गते, २०७५ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला आयोजनामा किन पटकौं पटक अवरोध खेप्नु पर्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा...   

मेलम्ची खानेपानी उपत्यकामा आउन अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक...   

कसले बनाउने मेट्रो रेल ?

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)...   

वृद्धभत्ता माग्न गएका जिवित व्यक्तिलाई गाउँपालिकाले मृत्युको प्रमाणपत्र थमाएपछि….

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा...   

प्रभावकारी बन्दै सिसी क्यामेरा

काठमाडौं । काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै...   

अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि...   

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

काठमाडौं । बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण...   

एकताले पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता...   
इरानले गर्यो  ब्रिटिस ट्याङ्क कब्जा

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर...   
अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top