Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बम पड्काउन आउनेसँग ताली पड्काउन सकिन्न

काठमाडौं । विप्लवजीहरूलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरू बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिधिलाई कर लगाउँदै हिँड्नुभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगर्नुस् भनेर बारम्बार भन्यौँ । उहाँहरूले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरूलाई वार्ताका लागि बारम्बार अपिल गरेकै थियौँ । उहाँहरू उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेलाई ताली पड्काउन सकिएन ।

आजको नयाँ पत्रिकामा खबर छ – रणनीति, कार्यनीति, दर्शन हामीले केही पनि सोचेका छैनौँ । हाम्रो एउटै कुरा छ, नेपालमा हिंसात्मक तरिकाले गरिने द्वन्द्वको सन्दर्भ समाप्त भइसक्यो । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्ने अवस्था बनिसक्यो ।

नेपालमा हिंसात्मक तरिकाले गरिने द्वन्द्वको सन्दर्भ समाप्त भइसक्यो । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्ने अवस्था बनिसक्यो । हिंसात्मक रूपमा आउने जोकोहीलाई कारबाही गर्नु सरकारको कर्तव्य हो ।

आफ्ना मान्यता र कार्यक्रम जनताबीच लैजाने, सरकारमा आएर लागू गर्ने अवसर उपलब्ध भइसकेकाले संविधान मान्नुपर्‍यो । हामीले शान्तिपूर्ण गतिविधिमा बन्देज लगाएका छैनौँ । तर, हिंसात्मक रूपमा आउने जो कोहीलाई कारबाही गर्नु सरकारको दायित्व र कर्तव्य दुवै हो ।

वार्ताका लागि अहिले पनि आह्वान गरी नै रहेका छौँ । अब यो देशमा हिंसा चाहिएन । यो देशमा १७ हजारभन्दा धेरैले ज्यान गुमाइसके । एक लाख मान्छेले थातथलो छाडे । युद्धमा ५० हजार मान्छे अंगभंग भए । यो देशलाई हिंसा चहिएन जनताले हिंसा चाहेकै छैनन् । वार्ताका लागि अर्को पक्ष पनि तयार हुनुपर्‍यो, एक हातले त ताली बज्दैन नि । उहाँहरूले हिंसा गरी नै रहेपछि सरकार चुप लाग्नु पनि ठीक भएन । फेरि भन्न चाहन्छु, हतियार छोडेर आउनुस्, स्वागत छ । बम बोकेर वार्तामा नआउनुस् । बिसाएर आउनुस् । कम्मरमा पेस्तोल भिरेर, बम बोकेर आए वार्तामा बस्न सकिँदैन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies