Khabar Dabali Logo
  July 16, Tue

गोरखा पुगेर नेकपा प्रवक्ताले गरे विप्लवसँग वार्ताकाे आव्हान

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले सरकार वार्ता गर्न तयार भए पनि विप्लव समूह भने वार्तामा आउन नचाहेको आरोप लगाए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाँहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’

नेता श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।

चैत ९ गते, २०७५ - १९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते (घाईतेको नामावलीसहित)

चितवन । हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।...   

बढि फलाेवर्स भएका नेता अब ट्वीटरकाे निशानामा, किन ?

माइक्रो ब्लगिंग साइट ट्विटरकाे निशानामा अब नेताहरू पर्ने भएका छन् । बढि फलाेवर्स भएका त्यस्ता नेताहरू...   
छोरा विश्व च्याम्पियन बन्दा पिता आलोचित

छोरा विश्व च्याम्पियन बन्दा पिता आलोचित

आइतवार लर्ड्स रङ्गशालामा विश्वकप क्रिकेट फाइनलको नतिजामा भाग्यको महत्त्वपूर्ण भूमिका रहँदा रहँदै...   

विप्लवका नेता विक र खड्का पक्राउ

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले गुल्मीको...   

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जद्वारा...   

बाढी, पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

विराटनगर । प्रदेश १ सरकारले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप...   
वडाध्यक्षका कारण राेकियाे मेलम्चीकाे काम !

वडाध्यक्षका कारण राेकियाे मेलम्चीकाे काम !

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम...   

प्रदेश प्रहरीको पोशाक कस्ताे हुनपर्ला ? किन हुँदैछ बहस ?

काठमाडौं । सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै...   
अाज साँझ बसेकाे मन्त्रिपरिषदले गर्याे यस्ताे निर्णय (हेर्नुहाेस् निर्णयहरू)

अाज साँझ बसेकाे मन्त्रिपरिषदले गर्याे यस्ताे निर्णय (हेर्नुहाेस् निर्णयहरू)

काठमाडौ । सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको...   
प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा बाढी पीडितलार्इ राहत वितरण

प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा बाढी पीडितलार्इ राहत वितरण

काठमाडाैँ । नेकपा प्रदेश नम्वर १ का प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा हालैको बाढीबाट पीडित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top