Khabar Dabali Logo
  July 21, Sun

ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियान खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान चोकबाट प्रारम्भ भइ ताल्छिखेलमा पुगेर टुङ्गिएको छ।

ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालको प्रमुख आथित्यता र प्रदेश न ३ प्रदेश सभा सासद माननीय जीवन खड्काको विशेष आथित्यतामा सम्पन्न भएको अभियानमा ललितपुर महानगरपालिका वडा कार्यालयहरु नेपाल प्रहरी स्कुल तथा कलेजहरु स्थानिय सघ सस्थाहरु र स्थानीय बासीहरुको व्यापक जनसभागिता रहेको थियो ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस सस्थाले सामाजिक सवालका बारेमा सहभागीता जनाउने क्रममा आज यस सरसफाइ कार्यक्रममा सहभागिता जनाएको छ। यस्ता किसिमका कार्यक्रममा निरन्तर रूपमा लागि पर्ने ग्रामीण विकास अभियानका अध्यक्ष एक राज भुजेलले बताए। निरन्तर उपस्थित भई रहदा प्राप्त भएको अनुभव अनुसार दण्ड तथा जरिवाना नगरी सार्वजनिक स्थानहरु सफा नहुने कुरा ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालले बताउनु भयो। यो महाअभियानमा हामी कुचो जाडु लिऐर सडकमा उभिदा सडक वरिपरिका केहि एकाध जमात रमिता बनेको देख्दा त्यति शोभनीय नभएको र अर्को पटक देखि यो जमात पनि हाम्रो यस अभियानमा सभागिता जनाउन कार्यक्रमका अतिथि महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपि गौतम मिश्रले अपिल गरे।

कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विभिन्न क्षेत्रसँग समन्वयका लागि निरन्तर लागि रहने कुरा कार्यक्रमका संयोजक लक्ष्मी प्रसाद गेलाल अभियानका सदस्य सचिव श्याम राउत अभियानका फोकल पर्सन लक्ष्मी प्रसाद घिमिरे र अभियानकै कान्छा अभियान्ता एकराज आचार्यले प्रतिवद्धता जाहेर गरेका थिए।

चैत ९ गते, २०७५ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व। अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना...   
शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण...   

प्रहरीमाथि गोली चलाउने राजु स्याङ्तान पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ...   
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन...   

नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन...   

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनित

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय,...   
होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा...   
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम...   

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम...   

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top