Khabar Dabali Logo
  July 16, Tue

चक्रपथ सरसफाईमा उर्लियो जनसागर

ललितपुर। ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान चोकबाट शुभारम्भ गरी ताल्छिखेल चोकमा पुगेर समापन गरेको छ । ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालको प्रमुख आथित्यता र प्रदेश न ३ प्रदेश सभा सासद माननीय जीवन खड्काको विशेष आथित्यतामा सम्पन्न भएको अभियानमा ललितपुर महानगरपालिका वडा कार्यालयहरु नेपाल प्रहरी स्कुल तथा कलेजहरु स्थानिय सघ सस्थाहरु र स्थानीय बासीहरुको व्यापक जनसभागिता रहेको थियो ।

उक्त अभियानलाई ललितपुर क्षेत्रमा सफाई क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाले निरन्तर साथ दिईरहेका छन्। यस कार्यक्रममा निरन्तर उपस्थित भई रहदा प्राप्त भएको अनुभव अनुसार दण्ड तथा जरिवाना नगरी सार्वजनिक स्थानहरु सफा नहुने कुरा ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालले बताइन् । त्यसै गरि सफाई कार्यक्रममा स्थानीय बासीको व्यापक उपस्थितिसँगै आफ्नो क्षेत्र वरपर आफै सफा गर्न उद्धत हुनुपर्ने कुरा कार्यक्रमका विशेष अतिथि प्रदेश न ३ प्रदेश सभा सासद माननीय जीवन खड्काले बताए ।

कार्यक्रमको समापनमा बोल्दै ललितपुर महानगरपालिका नगरकार्यपालिका सदस्य तथा महानगरपालिका वडा नं १४ का वडा सदस्य संगिता आछामीले यो अभियानले ललितपुर क्षेत्र सफा गर्न महत्वपूर्ण योगदान दिएको र यस अभियानमा स्थानीय टोलका महिला समुह र ललितपुर महानगरपालिका समेत क्रियाशिल हुनु पर्नेमा विशेष जोड दिए यो महाअभियानमा हामी कुचो जाडु लिऐर सडकमा उभिदा सडक वरिपरिका केहि एकाध जमात रमिता बनेको देख्दा त्यति शोभनीय नभएको र अर्को पटक देखि यो जमात पनि हाम्रो यस अभियानमा सभागिता जनाउन कार्यक्रमका अतिथि महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपि गौतम मिश्रले अपिल गरे ।

कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विभिन्न क्षेत्रसँग समन्वयका लागि निरन्तर लागि रहने कुरा कार्यक्रमका संयोजक लक्ष्मी प्रसाद गेलाल अभियानका सदस्य सचिव श्याम राउत अभियानका फोकल पर्सन लक्ष्मी प्रसाद घिमिरे र अभियानकै कान्छा अभियान्ता एकराज आचार्यले प्रतिवद्धता जाहेर गरेका थिए।

माघ १२ गतेबाट शुरु गरिएको अभियानको यो ९ औ हप्ता हो । अभियान अन्तर्गत ९ औ हप्ताको कार्यक्रममा मात्रै १० टन फोहोर संकलन गरिएको थियो ।

चैत ९ गते, २०७५ - ११:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र

काठमाडाैं । चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका...   
अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

जापान। एउटा नयाँ बिजनेश सूरु भएको छ, जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भिसको नाम रोजशिप...   

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका...   

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top