Khabar Dabali Logo
  July 21, Sun

बेलायतका पाँचै मस्जिदमा समान प्रकृतिको हिंस्रक हमला

काठमाडाैं । बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमण भएको बताइएको छ । बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । मस्जिदको बाहिरी झ्यालमा ठुलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए । बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – उक्त हमलाको सूचना प्राप्त भएको ४५ मिनेटपछि समान प्रकृतिके हमला अर्डिंगटनमा भएको सूचना प्राप्त भएको थियो । त्यसबाहेक एस्टन र पेरीमा पनि समान प्रकृतिको हमला भएको प्रहरी अधिकारीहरुले सुचना प्राप्त गरेको बताइएको छ । त्यसैगरी अल्बर्ट रोडमा पनि त्यस्तै हमला भएको बताइएको छ ।

चैत ९ गते, २०७५ - ०९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला आयोजनामा किन पटकौं पटक अवरोध खेप्नु पर्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा...   

मेलम्ची खानेपानी उपत्यकामा आउन अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक...   

कसले बनाउने मेट्रो रेल ?

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)...   

वृद्धभत्ता माग्न गएका जिवित व्यक्तिलाई गाउँपालिकाले मृत्युको प्रमाणपत्र थमाएपछि….

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा...   

प्रभावकारी बन्दै सिसी क्यामेरा

काठमाडौं । काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै...   

अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि...   

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

काठमाडौं । बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण...   

एकताले पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता...   
इरानले गर्यो  ब्रिटिस ट्याङ्क कब्जा

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर...   
अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top