Khabar Dabali Logo
  July 16, Tue

पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् । विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।”

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्वमन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।

चैत ८ गते, २०७५ - २१:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते (घाईतेको नामावलीसहित)

चितवन । हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।...   

बढि फलाेवर्स भएका नेता अब ट्वीटरकाे निशानामा, किन ?

माइक्रो ब्लगिंग साइट ट्विटरकाे निशानामा अब नेताहरू पर्ने भएका छन् । बढि फलाेवर्स भएका त्यस्ता नेताहरू...   
छोरा विश्व च्याम्पियन बन्दा पिता आलोचित

छोरा विश्व च्याम्पियन बन्दा पिता आलोचित

आइतवार लर्ड्स रङ्गशालामा विश्वकप क्रिकेट फाइनलको नतिजामा भाग्यको महत्त्वपूर्ण भूमिका रहँदा रहँदै...   

विप्लवका नेता विक र खड्का पक्राउ

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले गुल्मीको...   

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जद्वारा...   

बाढी, पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

विराटनगर । प्रदेश १ सरकारले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप...   
वडाध्यक्षका कारण राेकियाे मेलम्चीकाे काम !

वडाध्यक्षका कारण राेकियाे मेलम्चीकाे काम !

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम...   

प्रदेश प्रहरीको पोशाक कस्ताे हुनपर्ला ? किन हुँदैछ बहस ?

काठमाडौं । सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै...   
अाज साँझ बसेकाे मन्त्रिपरिषदले गर्याे यस्ताे निर्णय (हेर्नुहाेस् निर्णयहरू)

अाज साँझ बसेकाे मन्त्रिपरिषदले गर्याे यस्ताे निर्णय (हेर्नुहाेस् निर्णयहरू)

काठमाडौ । सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको...   
प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा बाढी पीडितलार्इ राहत वितरण

प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा बाढी पीडितलार्इ राहत वितरण

काठमाडाैँ । नेकपा प्रदेश नम्वर १ का प्रदेश कमिटीका सदस्य जीवन आचार्यकाे पहलमा हालैको बाढीबाट पीडित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top