Khabar Dabali Logo
  April 23, Tue

करअधिकृत विरुद्ध अदालतमा भ्रष्टाचार मुद्धा

पाँचथर । करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद विकविरुद्ध अदालतमा मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकले १ करोड ८२ लाख ६७ हजार भ्रष्टाचार गरेको आरोप सहीत आज विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरेको हो ।

विकले २०६६ देखि २०७५ मंसिर मसान्तसम्म आफ्नो र श्रीमती आइतमाली वि.क.को समेत आय, जग्गा विक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट १ करोड २७ लाख ६६ हजार ९ सय ४५ आय आर्जन गरेको देखिएकोे छ ।

सोही अवधिमा घर, जग्गा, सवारी साधन खरिद¸ व्यवसायमा लगानी, कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ३ करोड १० लाख ३४ हजार ७ सय २४ खर्च तथा लगानी गरेको देखिएको भन्दै अख्तियारले विकको १ करोड ८२ लाख ६७ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको जनाएको छ ।

अख्तियारले वि.क. उपर विगो १ करोड ८२ लाख ६७ हजार कायम गरी कैद सजाय साथै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै श्रीमती आइतमाली वि.क.लाई समेत प्रतिवादी कायम गरी मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

चैत ८ गते, २०७५ - १९:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   
यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

काठमाडाैं । राजधानी बसेर जिल्लाका नेताका रिपाेर्टका आधारमा याेजना बनाउने नेताकाे कमि छैन याे मुलुकमा...   
विप्लव समर्थक पत्रकारलाई  राज्यविरुद्धको मुद्दा

विप्लव समर्थक पत्रकारलाई राज्यविरुद्धको मुद्दा

काठमाडौं। विप्लव निकट पत्रकारलाई सरकारले राज्यविरुद्धको मुद्दा चलाएको छ। सरकारले जनपत्रकार संगठन,...   

कपाल झर्छ ? यसरी राेक्न सकिन्छ

तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५...   

‘बैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री...   

बालुवाटारकाे जग्गा खरिद काण्डप्रति गगन थापाकाे यस्ताे व्यङ्ग्य !

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता...   
जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

काठमाडौँ । जग्गा खरिदकाे बिषयमा सञ्चार माध्यममा अाएका समाचारहरूका बारेमा नेपाल कम्युनिष्ट पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top