Khabar Dabali Logo
  April 24, Wed

मौलिक सस्कृतिमा भुजेल गाउँ कुलीन खोलाको कदम

  • चैत ५ गते, २०७५ - १२:५८

अलि अगाडि सम्म गुमनाम एउटा सघन भुजेल बस्ति कुलिनखोला पाङदुरे (सोरठि) को पहिचान पछि एका एक चर्चा मा छ केही बर्ष देखि । आफै मा निहित आफ्नै सस्कृतिको सम्पदा पुस्तहस्तरणको निम्ति अन्यौल को स्थिति चिर्दै केही चेतनशिल युवाहरुको सक्रियतामा बिउत्याउन सफल भए पछि भुजेल मौलिक सस्कृतिमा एउटा ईट्टा थप्यो कुलिन खोलाले । आफ्नो पनमा गर्व र आफ्नोलाई प्रहोत्साहन गर्नु पर्छ भन्ने चेतना बोकेका यस गाउका युवा पुस्ताको यसमा ठूलो योगदान रहेको साथै भुजेल समाज सेवा समिति स्याङ्जाको सहयोग पनि अतुलनिय नै छ ।

हालै भुजेल जातिको भाषा सस्कृतिका आधारमा एउटा चलचित्र बन्यो । जुन चलचित्रको स्कृप्ट तयार हुँदै गर्दाको समय देखिनै तय भएको कुलिनखोले पाङदुरे अझ भनु भुजेल जातिले नाच्चे एक मात्र सोरठि सुटिङ हुदा सम्म फिल्म मा अटेन । हामी सिक्ने क्रममा थियौ । केन्द्रले जानकारि पाए पछि हामिलाई अभिभावकको जिम्मेवारि निभाउनु पर्थ्यो । तर पनि हामि यसलाई ब्यक्तिगत रुपमा लियनौ ।समाजिक कुरा लाई पहिलो प्रथामिक्ता दियौ । गाउमा लगेर फिल्म पर्दशन गरिदियौ साथमाा उहाहरुको महोत्सवमा लगेर पाङ्दुरे नचाई दियौ ।

फेरि यतिकैमा कुलिन खोला रोकिने कुरा थिएन । बाक्लो भुलेल जातिको बसोबास भए पनि आफ्नो सस्कार भुलेर पराईको सिको गर्नुको हिनता बोध पनि अब हटेको छ । अब आफ्नै संस्कार पध्दति अपनाउन पर्छ भन्ने अठोट गरेका यहाका अग्रजअरु पहिलो पटक आफ्नै फ्होरो द्वारा कर्ककाण्ड गराउन सफल भयौ । विभिन्न परिस्थितिले बाजेले लुकाएको, जसले गर्दा बा ले बिर्सेका आफ्ना मौलिक कुराहरु नातिले खोजि अपनाउदन हाम्रो पुस्ता निकै गौरवान्वित छ। सहज सास्कृतिक परिवर्तनका लागि तयार हुने पुरानो पुस्ता प्रति आभारि छौ ।

अन्यौल पुर्ण ईतिहास, बिरोधाभाष पुर्ण भाषा ससंकार अनि घनिभुत नएको छरिएर रहेको जनसंख्या का कारण बाहिरि समाज मात्र होईन भुजेल समाज भित्रै पनि वास्तबमा भुजेल के हो भन्ने प्रश्न बारम्बार उठिरहदा हामी के कुरा दृढ़ छौ भने जातिय पहिचान जिवित रहने माध्यम भनेकै भाषा संस्कार र सस्कृति नै हो । आफ्नो भाषा , सस्कार सस्कृति नबोल्ने , नअपनउने र नचिन्ने समुदाय कुनै पनि हालतमा जाति रहनै सक्दैन तसर्थ हामी संस्कृति जगेर्ना गर्नामा सफल भए संगै संस्कार अपनाउन पनि पाईला अघि बढाई सक्यौ । हामी अब भाषिक प्रशिक्षणका का क्रममा छौ र हाम्रो ऐतिहासिकता संग जोडिने गरि बशंवालि तयार गर्न अध्यान पनि शुरु गरेका छौ । मेला महोत्सवमा बन्ने घरहरुमा मात्र होइन आफ्नै घर मा आफ्नो पन खोजौ । हाम्रो अभियानमा साथ दिनुहुने तपाईं सम्पुर्ण भुजेल मनहरुमा विशेष धन्यबाद ।
सेवानुङ सक्तकाई ।।

चैत ५ गते, २०७५ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं। धादिङ केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का गएको छ । नौबिसे...   
भिषण बाढीमा परी ५१ जनाको मृत्यु

भिषण बाढीमा परी ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति...   

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध...   

कम्युनिष्ट पार्टी अवसरवादी होइन भनेर स्थापित गर्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी...   

अब खुला दूध बेच्न नपाइने

हेटौँडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको...   

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत...   

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी...   

अवैध भरुवा बन्दुकसहित दुई थापा पक्राउ

स्याङ्जा। स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध...   

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३...   
सभामुख महराको निवास अगाडि आगलागी

सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं। बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top