Khabar Dabali Logo
  April 23, Tue

करिश्माले एसइइकाे परीक्षा दिने

काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइकाे फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले दैनिक १६ घन्टासम्म पढ्ने गरेको बताउँछिन् ।

करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन शुरु गरेकी करिश्मा अहिले १० कक्षाकी विधार्थी हुन् । यतीबेला उनको लक्ष्य भनेकै यस पटकको एसइइमा बिशिष्ट श्रेणी ल्याउनु हो ।

यही १० चैतबाट यो वर्षको एसइइ परीक्षा शुरु हुँदैछ । परीक्षाको रुटिन आएपछि आफ्नो व्यस्तता अझ बढेको उनले बताइन् । स्कुल भर्ना भएपछि अभिनेत्री करिश्माले फिल्ममा समय दिन भने सकिनन् । सोही कारण उनी पछिल्लो समय तीन वर्ष यताबाट फिल्म अभिनयमा भन्दा स्कुल अध्ययनमा व्यस्त रहिन् ।

चैत ४ गते, २०७५ - १६:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले...   
रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top