Khabar Dabali Logo
  April 23, Tue

परराष्ट्रमन्त्री ज्ञावली आज अर्जेन्टिना जाँदै

ज्ञवालीले नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्जेण्टिना जादैँ छन् ।

चैत्र ६–८ सम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने छन् ।

उनी चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

चैत ४ गते, २०७५ - १०:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले...   
रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top