Khabar Dabali Logo
  July 16, Tue

विप्लव सिन्धुलीमा प्रकाण्ड दाङमा

काठमाडौं । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहाँहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ ।

चैत ४ गते, २०७५ - ०६:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   

दुई घर पहिरोले पुर्याे , दुई बेपत्ता

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई...   

घरेलु कामदार घर आउन वञ्चितस् पुनः श्रमस्वीकृतिको निर्देशन माग्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको...   
किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

काठमाडौं । पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको...   

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्,...   
पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

काठमाडौं । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व...   

बाढीपहिरोको असर तरकारीको भाउ सातामै दोब्बर

काठमाडौं । काठमाडौंमा अहिले ताजा तरकारीको भाउ अकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति...   

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौं । विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत...   

वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १०...   

१० असारभित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

बजेट नल्याउने स्थानीय तहलाई कारबाही : मन्त्रालय काठमाडौं ।७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top