Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

च्यापियन्स लिगका अन्तिम आठ –को को सँग भिड्दै ?

एजेन्सी । विश्वकै सर्वाधिक चर्चित क्लब फुटबल च्याम्पीयन्स लिगको क्वाटरफाईनलको ड्र सार्वजनिक भएको छ ।

स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा भएको ड्रअनुसार यो सिजनका प्रमुख उपाधि दाबेदार टिमहरू स्पेनिस बार्सिलोना र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमै भिड्ने भएका छन् । ड्रमा युनाइटेडले कठिन प्रतिद्धन्द्धी पाएको छ भने युनाइटेडर बार्सिलोनाको खेल सन् १९९९ को फाइनलका रुपमा हेरिएको छ ।

क्वार्टरफाइनलका खेल : क्वार्टफाइनलअन्तर्गत पहिलो लेगका खेल आगामी अप्रिल ९ र १० तारिखमा हुनेछ । दोस्रो लेगका खेलहरू अप्रिल १६ र १७ तारिखमा हुनेछन् । त्यसपछि सेमिफाइनलअन्तर्गत पहिलो लेगका खेलहरू अप्रिल ३० र मे १ मा हुनेछन् । दोस्रो लेगका खेल मे ७ र ८ तारिखमा हुनेछन् । प्रतियोगिताको फाइनल खेल स्पेनमा जुन १ तारिख शनिबार हुनेछ ।

हाल प्रिमियर लिगमा युनाइटेड पाँचौं स्थानमा छ भने बार्सिलोना ला लिगाको शीर्ष स्थानको टोली हो । च्याम्पियन्स लिगमा यसपटक दुवै टिमलाई उपाधि दाबेदार मानिएको छ । यसअघि अन्तिम १६ मा बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई एग्रीगेटमा ५–१ तथा युनाइटेडले फ्रेन्च क्लब पिएसजीलाई ३–३ को बराबरी भए पनि अवे गोलमा पछि पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

यसअघि अन्तिम १६ मा डच क्लबले आयाक्सले स्पेनिस रियल मड्रिडलाई ५–३, इंग्लिस टोली टोटनह्यामले जर्मन टोली बोरुसिया डर्टमुन्डलाई ४–०, पोर्चुगिज पोर्टोले इटालियन रोमालाई ४–३ हराउँदा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब पिएसजीलाई एग्रीगेटमा ३–३ को बराबरी भए पनि अवे गोलमा पछि पारेर अन्तिम आठमा पुगेको थियो ।

त्यसैगरी, इंग्लिस टोली म्यानचेस्टर सिटीले जर्मन क्लब शाल्केलाई १०–२, इटालियन युभेन्टसले स्पेनिस एथ्लेटिको मड्रिडलाई ३–२, इंग्लिस टोली लिभरपुलले जर्मन टोली बार्यन म्युनिखलाई ३–१ तथा स्पेनिस बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५–१ ले हरााएर अन्तिम आठमा स्थान बनाएको थियो । अन्तिम आठमा सबैभन्दा बढी इंग्ल्यान्डका ४ टोली छन् ।

यो पनि,

च्याम्पियन्स लिगमा छानिएका ८ क्लब : को कस्ता ?

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies