Khabar Dabali Logo
  February 22, Sat

चितवन निकुञ्जमा विशेष सुरक्षा अभियान

चितवन। चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहँुच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान शुरु गरेका हुन् ।

विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि अभियानअन्तर्गत गरिएको छ । निकुञ्जलाई चार क्षेत्रमा विभाजन गरी सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्ती गरिएको उनले बताए ।

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । कम्तिमा एक महीना अभियान जारी रहने ढकालले बताए । वर्षात्को समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी भएको छ ।

भारतीय सीमाक्षेत्रमा रहेकाले उच्च सुरक्षा जरुरत रहेको हो । निकुञ्जले दश टोली बनाएर लामो दूरीको पैदल गस्तीसमेत गरिरहेको छ । निकुञ्जभित्रै महाहन्ट अभियान पनि जारी रहेको छ । यस विशेष अभियानका क्रममा महाहन्टमा खटिएका कर्मचारी र सेनाले समन्वय गरेर गस्ती गरिरहेको ढकालले बताए ।

चैत १ गते, २०७५ - ११:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको...   
चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित...   
मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो...   
अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको...   

हुम्लामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका...   

कम यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिन्छ

धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले...   
चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति...   
भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top