Khabar Dabali Logo
  July 18, Thu

विप्लवलाई झड्का !

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जनसत्ता प्रमुख तथा किरात सभाका सभामुख बोझबहादुर खत्रीले नेकपा परित्यागको घोषणा गरेका छन् ।

ओखलढुङ्गाको जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै खत्रीले पार्टीसँग कुनै किसिमको सम्बन्ध नरहने गरि सम्पूर्ण जिम्मेवारीबाट पछि हटेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि खत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, अब मानव अधिकारकर्मी बनेर सेवा गर्छु ।

पार्टी परित्यागको घोषणा गर्दै विप्लवलर अघि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशा नै अस्पष्ठ र पार नलाग्ने रहेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट आफू पछि हटेको जनाएका हुन् ।

तर, विप्लव नेतृत्वको नेकपा एक नेताले लुम्बिनी भ्वाइसलाई दिएको जानकारी अनुसार उनी सरकारको प्रतिबन्ध भन्दा पहिले सक्रिय रहेपनि अहिले आएर डरले पछि हटेको र आफ्नो पार्टीलाई बदनाम गराएर जाने काम गरेकाले पार्टीले यसको बारेमा गम्भीर भएर सोच्ने समेत जनाएका छन् ।

ती नेताले भने, पार्टीको नाममा चन्दा उठाएर उहाँले वेइमानी गर्नु भएको छ । जनसत्ता प्रमुख तथा सभामुख भएपछि उहाँले पार्टीका लेटरप्याड तथा अन्य महत्वपूर्ण डकुमेन्ट समेत राख्नु भएको छ । र गलत फाइदा उठाउन सुचना चुहाउन सकिन्छ की भन्ने मनशायका कारण यस्तो गरिएको भन्ने हाम्रो बुझाई छ । यसको हिसाव किताब हुन्छ ।

चैत १ गते, २०७५ - १०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

एजेन्सी । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९...   
पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले...   

ओलीले नेपालसँग भने–कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब...   
पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top