Khabar Dabali Logo
  May 24, Fri

स्थानीय तह मदिरामुक्त अभियानमा

रुकुम । पश्चिमका स्थानीय तहले मदिरामुक्त अभियान सुरु गरेका छन् । मदिरामुक्त क्षेत्र घोषणा गर्ने वडालाई पुरस्कृत गर्ने कार्यक्रमसहित स्थानीय तहले यस्तो अभियान सुरु गरेका हुन् । चौरजहारी र आठबीसकोट नगरपालिकामा मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रम तीव्र रूपमा अघि बढिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – चौरजहारी नगरपालिकाले चैत पहिलो सातासम्म मदिरामुक्त घोषणा गर्ने वडालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । तोकिएकै समयमा मदिरामुक्त क्षेत्र घोषणा गरे नगरक्षेत्रका १४ वटै वडालाई पुरस्कृत गरिने नगर प्रमुख विशाल शर्माले बताए । जिल्ला समन्वय समितिले १६ फागुनबाट जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवनमा पूर्ण रूपमा बन्देज लगाएको छ । जिससको अभियानलाई सहयोग पु-याउन वडा कार्यालयमार्फत मदिरामुक्त अभियान सुरु गरिएको मेयर शर्माले जानकारी दिए ।

आठबिसकोट नगरपालिकाले भने मदिरामुक्त घोषणा गर्ने वडालाई २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । मदिरा निषेध गर्ने वडालाई २५ हजार नगदसहित पुरस्कृत गरिने नगर प्रमुख गोर्खबहादुर केसीले बताए । यसअघि नगरपालिकाले फागुन मसान्तसम्म १४ वटै वडा र चैत १ गते नगरलाई नै मदिरामुक्त घोषणा गर्ने तयारी गरेको थियो । तर, घोषणाअनुसार काम नहुँदा अहिलेसम्म तीन वडा मात्र मदिरामुक्त क्षेत्र घोषित भएका छन् ।

चैत १ गते, २०७५ - ०८:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि...   

जनकपुरमा ८ जना भारतीय डाँकालाई प्रहरीद्वारा गोली प्रहार

जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका...   

नेटवर्किङ ठगि बढ्दो क्रममा

काठमाडौँ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै...   

पहिलोपटक राष्ट्रपतिद्वारा संसदमा पारित भएको राहदानी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि...   
प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौँ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २...   

निर्मलाकी आमा दुर्गादेवी भन्छिन् : ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको...   
सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल...   

आजको राशिफल

काठमाडौँ । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु...   

गृहकार्यमा जुटेका नेकपाका शीर्ष नेता अझै तयारीमै

काठमाडौं । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका...   

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top