Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रेम र साथी बिच फरक के छ ?

मानौं, तपाईंका मिल्ने साथी छन् । साथीसँग औधी मिल्नुहुन्छ । एकअर्कालाई सहयोग गर्नुहुन्छ । दुःखसुख साट्नुहुन्छ । मनको सबै कुरा पोख्नुहुन्छ ।

के त्यो साथी तपाईंको प्रेमी वा प्रेमिका हो ?

यदि कुनै विपरितलिंगी साथीसँग तपाईं घनिष्ठ रुपमा जोडिनुभएको छ भने, हामी भन्छौं ऊ तपाईंको प्रेमी वा प्रेमिका हुन् ।

तर, साथी र प्रेमी वा प्रेमिका एकै हुन् रु कसैसँग प्रेमिल सम्बन्ध नराखी मित्रता गाँस्न सकिदैन ?

कहिले काहीँ हामी पनि यस विषयमा भ्रमित हुन्छौं । आफुले साथी ठानेका व्यक्तिसँग कतै मेरो प्रेम पो छ कि ?

कुनै विपरितलिंगी साथीसँगको हाम्रो आशक्ति कस्तो किसिमको हो रु हामीविच विशुद्ध मित्रता मात्र छ वा त्यो भन्दा बढी रु यसका लागि हामी स्पष्ट हुनुपर्छ । किनभने भोलिका दिनमा आउने संभावित अप्ठ्यारा वा जटिलताबाट बच्न पनि हामीले आफ्नो सम्बन्धबारे स्पष्ट हुन जरुरी छ ।

यही विषयमा चिन्ति हुनुहुन्छ भने केही समय पर्खिएर आफ्नो भावनाको मुल्याङ्कन गर्नुस् र थाहा पाउनुस् की यो कति गहिरो भावना हो । तब मात्र तपाईंले थाहा पाउन सक्नुहुन्छ त्यो सम्बन्ध केवल साथी हो या साथीभन्दा पनि बढी केही हो । केही तरिका छन् जसको मद्दतले तपाई जान्न सक्नुहुन्छ की प्रेम र साथीमा के फरक छ रु ताकी तपाईले प्रेम ठानेर आफ्नो असल साथी गुमाउन नपरोस् ।

मन पराउनु वा विचार मिल्नु

जो साथी हुन्छ उसको बारे धेरै कुरा आदानप्रदान हुन्छ । मन पराउँछ भने उसको विचार एकै प्रकारको हुने गर्छ । तर, प्रेममा यस्तो हुँदैन । यदि तपाईं कसैको प्रेममा हुनुहुन्छ भने विचार र मन अत्याधिक हुने गर्छ । जसले एक अर्कालाई आकषिर्त गरिरहेको हुन्छ । र, एक(अर्काको विषयमा अत्याधिक सोच्ने गर्नुहुन्छ ।

भावनाको गहिराई

केही कुराहरु यस्ता हुन्छन् जुन आफ्नो साथी र प्रेमी दुवैमा समान रुपमा महसुष गर्न सक्नुहुन्छ । तर, तपाई कति गहिराई र कति पटक त्यो कुराको महशुस गरिरहरनु भएको भन्ने कुरा सम्झनुहोस् ।

त्यसैबाट थाहा लाग्छ तपाई ऊ तपाईंको साथी हो वा प्रेम गर्न थाल्नुभएको छ । त्यसैले भनिएको हो की केही समय लिएर आफ्नो भावनाको मुल्यांकन गर्नुहोस् ।

कुरा गर्ने तरिका

आफ्नो साथीसँग कुरा गर्ने तरिका र प्रेमरप्रेमिकासँग कुरा गर्ने तरिका पनि फरक हुने गर्छ । साथीसँग एक आपसमा निकै सामान्य तरिकाले कुरा गरिन्छ । एक अर्कालाई विभिन्न निक नेमबाट पनि बोलाउने गरिन्छ । जवकी जोसँग प्रेम गर्नुहुन्छ, उसँग कुरा गर्ने तपाईको लवज नै फरक हुन्छ । /अनलाइनबाट साभार

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies