Khabar Dabali Logo
  May 20, Mon

प्रेम र साथी बिच फरक के छ ?

मानौं, तपाईंका मिल्ने साथी छन् । साथीसँग औधी मिल्नुहुन्छ । एकअर्कालाई सहयोग गर्नुहुन्छ । दुःखसुख साट्नुहुन्छ । मनको सबै कुरा पोख्नुहुन्छ ।

के त्यो साथी तपाईंको प्रेमी वा प्रेमिका हो ?

यदि कुनै विपरितलिंगी साथीसँग तपाईं घनिष्ठ रुपमा जोडिनुभएको छ भने, हामी भन्छौं ऊ तपाईंको प्रेमी वा प्रेमिका हुन् ।

तर, साथी र प्रेमी वा प्रेमिका एकै हुन् रु कसैसँग प्रेमिल सम्बन्ध नराखी मित्रता गाँस्न सकिदैन ?

कहिले काहीँ हामी पनि यस विषयमा भ्रमित हुन्छौं । आफुले साथी ठानेका व्यक्तिसँग कतै मेरो प्रेम पो छ कि ?

कुनै विपरितलिंगी साथीसँगको हाम्रो आशक्ति कस्तो किसिमको हो रु हामीविच विशुद्ध मित्रता मात्र छ वा त्यो भन्दा बढी रु यसका लागि हामी स्पष्ट हुनुपर्छ । किनभने भोलिका दिनमा आउने संभावित अप्ठ्यारा वा जटिलताबाट बच्न पनि हामीले आफ्नो सम्बन्धबारे स्पष्ट हुन जरुरी छ ।

यही विषयमा चिन्ति हुनुहुन्छ भने केही समय पर्खिएर आफ्नो भावनाको मुल्याङ्कन गर्नुस् र थाहा पाउनुस् की यो कति गहिरो भावना हो । तब मात्र तपाईंले थाहा पाउन सक्नुहुन्छ त्यो सम्बन्ध केवल साथी हो या साथीभन्दा पनि बढी केही हो । केही तरिका छन् जसको मद्दतले तपाई जान्न सक्नुहुन्छ की प्रेम र साथीमा के फरक छ रु ताकी तपाईले प्रेम ठानेर आफ्नो असल साथी गुमाउन नपरोस् ।

मन पराउनु वा विचार मिल्नु

जो साथी हुन्छ उसको बारे धेरै कुरा आदानप्रदान हुन्छ । मन पराउँछ भने उसको विचार एकै प्रकारको हुने गर्छ । तर, प्रेममा यस्तो हुँदैन । यदि तपाईं कसैको प्रेममा हुनुहुन्छ भने विचार र मन अत्याधिक हुने गर्छ । जसले एक अर्कालाई आकषिर्त गरिरहेको हुन्छ । र, एक(अर्काको विषयमा अत्याधिक सोच्ने गर्नुहुन्छ ।

भावनाको गहिराई

केही कुराहरु यस्ता हुन्छन् जुन आफ्नो साथी र प्रेमी दुवैमा समान रुपमा महसुष गर्न सक्नुहुन्छ । तर, तपाई कति गहिराई र कति पटक त्यो कुराको महशुस गरिरहरनु भएको भन्ने कुरा सम्झनुहोस् ।

त्यसैबाट थाहा लाग्छ तपाई ऊ तपाईंको साथी हो वा प्रेम गर्न थाल्नुभएको छ । त्यसैले भनिएको हो की केही समय लिएर आफ्नो भावनाको मुल्यांकन गर्नुहोस् ।

कुरा गर्ने तरिका

आफ्नो साथीसँग कुरा गर्ने तरिका र प्रेमरप्रेमिकासँग कुरा गर्ने तरिका पनि फरक हुने गर्छ । साथीसँग एक आपसमा निकै सामान्य तरिकाले कुरा गरिन्छ । एक अर्कालाई विभिन्न निक नेमबाट पनि बोलाउने गरिन्छ । जवकी जोसँग प्रेम गर्नुहुन्छ, उसँग कुरा गर्ने तपाईको लवज नै फरक हुन्छ । /अनलाइनबाट साभार

फागुन २९ गते, २०७५ - १५:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसरी बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत...   

दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको...   
रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले...   

यी पाँच उद्योगमाथि कारवाही

विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि...   

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित...   
नगरपालिकामा तालाबन्दी

नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा...   

वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण...   

अब हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपु। झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक...   
खानेपानी मन्त्रीकै जिल्लामा  खानेपानीको अभाव

खानेपानी मन्त्रीकै जिल्लामा खानेपानीको अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा...   
यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

काठमाडौं ।रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी । एक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top