Khabar Dabali Logo
  February 25, Tue

गजल: खास के थियो राजकाहानी देखाउनु छ

दुध को दुध पानी को पानी देखाउनु छ
खास के थियो ‘राज’काहानी देखाउनु छ

दसगजा कालापानी र हाम्रै थिए सुस्ता
ती दलाल लाई निशानी देखाउनु छ

कहाँ छ खै टिस्टा अनि कहाँ छ कागडारु
हो व्यापारीलाई छानी-छानी देखाउनु छ

कति सहनु अत्याचार्रु अब सकिन्न भो
उठ जनता हो नौ जवानी देखाउनु छ

संकार संस्कृति आ-आफ्नै भाषा भेषमा
रमाएको खुसी जिन्दगानी देखाउनु छ

नवराज भुजेल ‘स्वापी’

फागुन २९ गते, २०७५ - १२:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदन नगर बल्खुमा नेकपा पार्टी भवन बनाउने तयारी शुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने...   

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक...   
६२ वर्षका सैनिक अधिकारीले तोडे ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड

६२ वर्षका सैनिक अधिकारीले तोडे ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड

एजेन्सी । ६२ वर्षे एकजना पूर्व अमेरिकी विशेष सैनिक अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म ‘प्ल्याङ्क’...   
दीर्घ जीवनको खोजमा रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो

दीर्घ जीवनको खोजमा रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो

मस्को । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा...   

ट्रम्प र मोदीले गरे २१ हजार करोड भारुको सैन्य सम्झौता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त...   
अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

काठमाडौं । जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता...   

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको...   

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top