Khabar Dabali Logo
  February 22, Sat

क्रसर उद्योगको जेसिभीमा आगजनी

कञ्चनपुर। कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ ।

क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताए ।

“उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ”, उनले भने, “कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन् ।

फागुन २७ गते, २०७५ - १६:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन पुख्र्यौली घर जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री...   

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको...   
डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज शनिबार...   

सुन उत्पादनमा अब दोस्रो देश बन्दै भारत, हजारौं टन सुन उत्खननको तयारी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश सरकारले सुन उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको...   

लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरिँदैछ : अध्यक्ष थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको...   

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार अपरान्ह सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री...   

हामी गोकुल बाँस्कोटालाई छुट दिने पक्षमा छैनौ : अध्यक्ष प्रचण्ड

चीतवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्ने जो सुकैलाई...   

सेक्समा कस्तो आसन मन पराउछन् भारतीय ?

एजेन्सी । भारतमा ६२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला आफ्नो यौन जीवनवाट सन्तुष्ट छन् । एक सर्वेक्षणमा...   

गोकुल बाँस्कोटा काण्डमा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : कोइराला

नेपालगन्ज । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा...   

यौन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन किशोर–किशोरीको माग

सुर्खेत । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top