Khabar Dabali Logo
  May 24, Fri

फेसबुक प्रति हुँदैछ युवाहरुको मोह भंग, हेर्नुस् दुई वर्षमा यति एकाउण्ट बन्द

संसरको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकप्रति अब मानिसहरुको मोह भंग हुन थालेको छ । यसको ताजा प्रमाण एक रिपोर्टले गरेको अनुसन्धानले बताउँदछ । रिपोर्टका अनुसार पछिल्ला दुई वर्षमा १५ मिलियन अर्थात १.५ करोड मानिसले फेसबुकलाई बाईबाई गरेका छन् । यो आँकडा मात्र अमेरिकाको हो । अर्को अर्थमा भन्दा यो सन् २०१७ भन्दा पछि १.५ करोड प्रयोगकर्ताले फेसबुक छोडेका हुन् ।

अमेरिकाको मार्केट रिसर्च कम्पनी इडिसन रिसर्चले आफ्नो पछिल्लो रिपोर्टमा यो तथ्यांङ सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार अमेरिकामा १२–३४ वर्ष समुहका प्रयोगकर्ताहरुमा फेसबुकप्रति वितृष्णा पैदा हुन थालेको छ । यसमा ध्यान दिनुपर्ने कुरा यो छ कि, फेसबुकबाट सबैभन्दा धेरै प्रयोगकर्ता यसै उमेर समुहका रहने गरेका छन् ।

इडिसनले आफ्नो रिपोर्टमा पछिल्लो दुई वर्षमा फेसबुकप्रति गोपनियतालाई लिएर धेरै पटक बबाल हुने गरेको छ । क्याम्ब्रिज एनालिटिका डाटा स्क्यान्डलको अतिरिक्त कतिपय तेस्रो पक्ष एपका लागि पनि प्रयोगकर्ताका निजी डाटा साझा गर्ने जस्तो आरोप पनि फेसबुकलाई लाग्ने गरेको छ । यस पश्चात प्रयोगकर्ता फेसबुकबाट भाग्न थालेका रिपोर्टको दाबी छ ।

सोही रिपोर्टले यो पनि भनेको छ कि युवाहरु घटे पनि प्रौढहरु भने फेसबुकप्रति आकर्षित भइरहेका छन् । यो रिपोर्टले एक चाख लाग्दो कुरा पनि सार्वजनिक गरेको छ । त्यो के हो भने जो मानिस फेसबुक त्यागिरहेका छन्, उनीहरु फेसबुककै स्वामित्वमा रहेको अर्को सामाजिक सञ्जाल इन्स्ट्राग्रामको प्रयोग तर्फ लागिरहेका छन् । संसारमा इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या ४०० मिलियन अर्थात ४० करोड छ भने कूल प्रयोगकर्ताको संख्या १ अरब पुगेको छ ।

फागुन २३ गते, २०७५ - २१:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चार क्षेत्रबाट आएका सुझावका आधारमा बिद्येयकलाई प्रेसमैत्री बनाउन सरकार तयार

सञ्चार क्षेत्रबाट आएका सुझावका आधारमा बिद्येयकलाई प्रेसमैत्री बनाउन सरकार तयार

काठमाडाैं । मिडिया काउन्सिल बिद्येयकलाई सञ्चार क्षेत्रबाट आएको सुझावका आधारमा समृद्ध र प्रेसमैत्री...   
राज्यमन्त्री चौधरीकाे कदमले किसानमा उत्साह

राज्यमन्त्री चौधरीकाे कदमले किसानमा उत्साह

किसानहरुमा खुशीयाली लाई दिए धन्यवाद सुनसरी / कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई...   
चुनावमा अत्यधिक मतले विजयी भएपछि माेदीले मतदातालार्इ यसाे भने….(भिडियाे)

चुनावमा अत्यधिक मतले विजयी भएपछि माेदीले मतदातालार्इ यसाे भने….(भिडियाे)

एजेन्सी । भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र माेदी र उनकाे दल अत्यधिक बहुमतले चुनाव जिते पछि मतदाताहरूलार्इ...   

मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरी फन्दामा

काठमाडौं, ९ जेठ । विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । माग बमोजिमको...   
एकताको मिसन अझै पूरा भएको छैन : प्रचण्ड

एकताको मिसन अझै पूरा भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको मिसन अझै पूरा...   

निर्मलाकी आमा दुर्गाले बुझिन् सरकारले दिने सम्पूर्ण राहत

कञ्चनपुर, जेठ ८ । सरकारले दिने भनेको सम्पूर्ण राहत रकम निर्मला पन्तकी आमाले बुझेकी छिन् । बलात्कारपछि...   
गलेको अवस्थामा एक व्यक्तिको शव फेला

गलेको अवस्थामा एक व्यक्तिको शव फेला

चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा...   
चर्चित भारतीय गायिका नेपाल आउँदै

चर्चित भारतीय गायिका नेपाल आउँदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौं आउने भएकी छिन्। नेहा कक्कड पहिलो पटक...   
विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

सुर्खेत । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहका केन्द्रीय सदस्य भेरी व्यूरो ईन्चार्ज...   

मन्त्री बाँस्काेटाले भने, ‘सरकारको सम्पूर्ण कामकाज बुझेर मात्र कुर्लिने गर्दा ठिक हुन्छ’

काठमाडौं । संचार विधयेकका विषयमा अालाेचित रहेका सरकारका सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top