Khabar Dabali Logo
  July 16, Tue

कथामा ‘पल्टनेको फोटो’

काठमाडौँ । साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बुधबार सो सङ्ग्रह सार्वजनिक गरेको हो ।

साहित्यकार काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्र्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

समालोचक प्रा डा ज्ञानु पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताए । नेपाली प्रतिभा प्रतिष्ठानका संयोजक प्राज्ञ शशी लुमुम्बूले खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएको जनाएयो ।

फागुन २३ गते, २०७५ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र

काठमाडाैं । चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका...   
अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

जापान। एउटा नयाँ बिजनेश सूरु भएको छ, जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भिसको नाम रोजशिप...   

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका...   

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top