Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेमारले एमबाप्पेलाई ‘गोल्डेन ब्वाइ’ को उपमा प्रशंसा गर्दै यस्तो भबिष्यवाणी गरे

एजेन्सी । खुट्टाको चोटका कारण आराम गरिरहेका ब्राजिल राष्ट्रिय टोलीका कप्तान एवं फ्रेन्च क्लब पीएसजीका स्टार नेमारले आफ्ना सहकर्मी केलियन एमबाप्पेको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेमारले ब्राजिलको एक सञ्चारमाध्यमलाई अन्तरवार्र्ता दिने क्रममा एमबाप्पे एक दिन विश्वकै उत्कृष्ट खेलाडी बन्ने भबिष्यवाणी समेत गरे ।

नेइमारले एमबाप्पेलाई विश्व फुटबलका ‘गोल्डेन ब्वाइ’ को उपमा पनि दिएका छन् । ‘एमबाप्पे प्रभावशाली खेलाडी हुन् । उनीसँग मेरो मैदान भित्र र बाहिर घनिष्ट सम्बन्ध छ । एमबाप्पे एकदिन विश्वकै उत्कृष्ट फुटबलर बन्नेमा कुनै शंका छैन,’ नेमारले भने ।

नेमारले एमबापप्पेसँग मैदानमा खेल्दा कहिल्यै समस्या नभएको पनि बताए । ‘मैदानमा उनले मलाई पास दिँदा म गोल गर्छु, मैले पास दिँदा उनी गोल गर्छन् । हामीबीचको साझेदारी धेरै राम्रो छ । म बार्सिलोना छँदा लियोनल मेस्सीसँग पनि यस्तै थियो,’ नेमारले थपे ।

नेमार र इडिन्सन काभानी घाइते भएका कारण जारी सिजन पीएसजीको शाख उनै एमबाप्पेले जोगाएका छन् । एमबाप्पेले यस सिजन पीएसजीका लागि २९ गोल गरिसकेका छन् । पीएसजी अहिले फ्रेन्च लिगको उपाधि नजिक देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies