Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

के साँच्चै कागती पानीले तौल घट्छ ?थाहा पाउनुहोस्

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल घट्छ र?

यहाँ कागती पानीबारे वर्षौं पुरानो भ्रमबारे जानकारी दिइएको छ ।

१) कागती पानीले तौल घटाउँदैनः

हो, कागती स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसमा एक फाइबर हुन्छ जसलाई भनिन्छ, पेक्टिन । पेक्टिक फाइबरले तपाईंलाई तौल कम गर्न निकै सहयोग गर्छ । तर यहाँ समस्या के छ भने, कागतीमा पेक्टिक फाइबर निकै कम पाइन्छ र यति थोरै मात्राले तौल कम गर्न सहयोग गर्दैन । त्यसकारण पेक्टिक फाइबरयुक्त खानेकुरा खान चाहनुहुन्छ भने ओट्स, हरियो सिमी, दाल वा गेडागुडीलाई खानामा समावेश गर्नुहोस् ।

२) यसले शरिरलाई डिटक्सिफाइ गर्दैनः

डिटक्सिफाइको अर्थ हो शरिरको रगतलाई सफा गर्नु । त्यसकारण जतिधेरै पानी पिउनुहुन्छ तपाईंको शरिर त्यति नै धेरै सफा हुन्छ । त्यसकारण पानीमा कागती हाले पनि नहाले पनि त्यसले केही फरक पार्दैन । वास्तवमा, कागतीमा भिटामिन सीबाहेक अन्य कुनै तत्व हुँदैन जसले शरिरलाई डिटक्सिफाइका लागि सहयोग गरोस् । यदि केही अनुसन्धानकर्तालाई विश्वास गर्ने हो भने तपाईंले आफ्नो शरिरलाई डिटक्सिफाई गर्नै पर्दैन किनभने यो काम तपाईंको मृगौला र कलेजोले आफै गर्छ ।

३)कागती पानीले तपाईंको मेटाबोलिजमलाई बढाउँदैनः

मेटाबोलिजम भनेको तपाईंको शरिरभित्रको खानालाई पचाउने शक्ति हो । तर यसलाई पाचनक्रिया भन्न मिल्दैन तर तपाईंको शरिरले कति क्यालोरी बर्न गर्ने भन्ने कुरा मेटाबोलिजमले निर्धारण गर्छ । कागती पानीले मेटाबोलिजमलाई बढाउँछ कि बढाउँदैन भन्ने बारे अनुसन्धानकर्ता नै अलमलमा छन् । तर यदि तपाईंले गुगलमा कागती पानीबारे सर्च गर्नुहुन्छ भने यसले मेटाबोलिजमलाई बढाउने भन्दै विभिन्न जानकारी दिन्छ तर यसबारे कुनै पनि डाक्टरले पुष्टि गरेका छैनन् ।

४) कागती पानीले तपाईं जवान पनि बनाइराख्दैनः

समयलाई कसले रोक्न सक्छ र रु बुढेसकाल त सबैलाई लाग्छ । कागतीमा अत्यधिक एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टको काम भनेको छालालाई स्वस्थ राख्नु र त्यसमा कोल्याजेन बनाउनु हो । कोल्याजेनले छालामा पर्ने चाउरीपनालाई थोरै समयका लागि पर सार्छ । तर यस्ता विभिन्न खानेकुरा छन् जसमा कागतीमा भन्दा धेरै कोल्याजेन पाइन्छ । सबैको अनुहारमा चाउरी त पर्छ तर छालालाई स्वस्थ राख्न चाहनुहुन्छ भने कागतीमा भन्दा धेरै क्यालोजिन पाइने किवी, सुन्तला, र अम्बा खानुहोस् । यसमा अत्यधिक मात्रामा भिटामिन सी हुन्छ र यसले तपाईंको छालालाई थप स्वस्थ राख्नेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies