एजेन्सी । यतिबेला छिमेकी राष्ट्र भारत र पाकिस्तान कास्मिर आत्रमणको विषयलाई लिएर फौजी आमनेसामुन्ने छन् । भारतीय मिडियाहरुलाई पत्याउने हो भने भारतले पाकिस्तानमाथि आक्रमण गरविरी विजय हासिलि गरिसकेको छ ।
मंगलबार विहानमात्रै पाकिस्तानको भुमिमा भारतले लडाकु विमानहरुबाट १ सय किलोको बम खसालेको थियो । यो सँगै यि दुई देश युद्धका अवस्था नजिकै देखिन्छन् ।
युद्धका लागी दुवै देशसँग सैन्य तथा हतियारको शक्ति कस्तो छ त ? हेर्नुहोस् विवरण –
भारत
कुल जनसंख्या – १ अर्ब ३३ करोड
कुल सैन्य शक्ति –१२ लाख
प्यारामिल्ट्रि फोर्स–२० लाख
रक्षा बजेट– ४ लाख करोड
लाडकु ट्याङ्क – ४ हजार
बख्तरबन्द– ६ हजार ७ सय
सेल्फ प्रोपेल्ड गन–२९०
रकेट लन्चर–२९२
खतरनाक हतियार –अर्जुन एमके–२
एयरक्राफ्ट– १७ सय
अट्याक हेलिकप्टर–३९ थान
जलसेना –६७ हजार (जलसेनासँग ११ डिट्रोयर, १४ फ्रिगेट्स, १५ सबमरिन, २३ कोर्बेट, ७ माइन वारफेयर सिप र ७२ पेट्रोल सिप)
आणविक हतियार –११० वटा
पाकिस्तान
कुल जनसंख्या – २० करोड
कुल सैन्य शक्ति –८ लाख
रक्षा बजेट– ५० हजार करोड
लाडकु ट्याङ्क – २९ सय
बख्तरबन्द– २८ सय
सेल्फ प्रोपेल्ड गन– ४४६
रकेट लन्चर–१३४
खतरनाक हतियार –अल खालिद ब्याटल ट्याङ्क
एयरक्राफ्ट– ९ सय ६०
कोब्रा हेलिकप्टर– ५१ थान
अट्याक एएचवानजेड भाइपर –१५ थान
जलसेना –३५ हजार (जलसेनासँग १० फ्रिगेट्स, १ क्रुजर, ८ सबमरिन, ३ माइन वारफेयर सिप र १७ पेट्रोल सिप)
आणविक हतियार –१३० वटा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: