/  Mon, March 25, 2019

चौधरी ग्रुपको अर्काे नयाँ उत्पादन सार्वजनिक

काठमाडौं। चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन‘माल्टोजीङ्ग’( Maltozing) अफिसियल रुपमा सार्वजनि गरको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो ।

नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुखआतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा यस ग्रुपको पछिल्लो उत्पादनलाई सार्वजनिक गरिएको हो ।

बजारमा रहेका उत्पादन भन्दा गुणस्तरिय तथा सुपत मूल्यमा माल्टो जीङगबाजर आजको मिति बाट क्रमश उपलब्ध हुने कम्पनीले जनाएको छ ।

माल्टो जीङगबजारमा विद्यामान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैया मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सिइओ होम न्याउपानेले बताए ।

उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो । साथै यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हद सम्म अन्त्य हुने उनको भनाइ छ ।

हाललाई Classic Malt / Chocolate  को स्वादमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपालमा विद्यमान कुपोषण लगायतको समस्यालाई केहि हदसम्म यसको प्रयोगले समाधान गर्ने कम्पनीको अपेक्षा रहेको कम्पनीका कार्यकारी निर्देश कपारश शाक्यले बताए ।

चौधरी ग्रुपअन्तर्गतको बि. एल. सी. होल्डीङ्सअन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन रप्रर्बधनमा यस उत्पादनलाई अगाडी ल्याएकाहो ।

फागुन १२ गते, २०७५ - १२:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

राँझा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय...   

लगातार घटिरहेको शेयर बजार थामियो

काठमाडौँ। लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

नेकपा गाउँपालिकास्तरीय कमिटी सर्वसम्मतले चयन

दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ । गाउँपालिका...   

पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य...   

विप्लव समूहलाई प्रतिबन्ध लगाएको कुरा पत्रपत्रिकामा आएपछि मात्रै थाहा पाए –नेता नेपाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले...   

दाजुले बालेको सलाईवाट सल्किएको आगोले एक महिने बहिनीको मृत्यु

दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक...   
दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन...   

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज। पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको...   

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने– उपप्रधानमन्त्री पोखरेल

विराटनगर। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट...   
जापानसँग नेपालको श्रम सम्झौता  जापानिज नागरिक सरह सुविधा पाउने

जापानसँग नेपालको श्रम सम्झौता जापानिज नागरिक सरह सुविधा पाउने

काठमाडौं । नेपाली कामदार लैजाने विषयमा सोमबार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top