Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

किन हुन्छ सपनामा सेक्स ? थाहा पाउनुहोस् यस्ता छन् कारण

निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन् । यहाँ चाहिँ हामी गर्दैछौं सेक्ससम्वन्धी सपनाका कुरा । यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा सेक्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् भने कोही स्वप्नदोषको शिकार हुन्छन् । ब्यूँझेपछि उनीहरु खिन्न बन्छन् । यहाँ हामी सपनामा सेक्स गरेको देख्नुको अर्थका बारेमा बिस्तारमा बताउँदैछौं । सपनामा सेक्सको अर्थ कैयन सपनाहरुले व्यक्तिलाई अत्यन्त मिठो अनुभूति गराउँछन् । त्यसमा एउटा हो, सेक्सको सपना । विशेषज्ञको भनाई अनुसार जब कुनै व्यक्तिले वास्तविक जिवनमा सेक्सको आनन्द लिन वा सेक्ससँग सम्वन्धित भावना उजागर गर्न सक्दैनन्, त्यतिबेला यस्तो सपना देखिन्छ । यस्तो सपनामा तपाईं आफूलाई कुनै अपरिचितका साथ, अफिसकै सहकर्मीसँग, सार्वजनिक स्थानमा वा आफ्नो पूर्वप्रेमिकासँग सेक्स गरिहेको पाउनुहुन्छ । अपरिचितसँग सेक्स यस्तो सपनाले तपाईंको कामेच्छाको स्थितिको बारेमा संकेत गर्छ । तपाईंको मस्तिष्कले तपाईंलाई यो बताउने कोशिश गरिरहेको हुन्छ कि सेक्ससम्वन्धी तपाईंका शारीरिक आवश्यकताहरु पूर्ति भइरहेका छैनन् । यस्तो प्रकारको सपना देखेपछि मनलाई शान्त राख्ने प्रयास गर्नुस । पुरानो प्रेमी(प्रेमीकासँग सेक्स यदि तपाईंको पूर्वप्रेमी वा प्रेमिकाको जन्मदिन आउन लागेको छ वा हालै तपाईंले उनीसँग बिताएका पलको फोटो हेर्नुभएको छ भने यस्तो सपना देख्न सकिन्छ । कहिलेकाहीँ जब तपाईं आफ्नो नयाँ साथीसँग नजिक बन्नुहुन्छ, त्यतिबेला भुपु मायालुको झझल्को आउँछ । तर, नयाँ साथीसँग प्रेममा पर्नुभयो भने पुरानो प्रेमी(प्रेमिकालाई बिस्तारै भुल्नुहुन्छ । परिचित व्यक्तिसँग सेक्स कहिलेकाहीँ तपाईं आफ्नो वरिपरीको चिनजानको व्यक्तिसँग सेक्स गरेको सपना देख्न पुग्नुहुन्छ । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं कुनै परिचित व्यक्तिप्रति अत्यधिक आकषिर्त भइरहनु भएको हुन्छ । तर, आफ्नो मनको भावना प्रकट गर्न सक्नुभएको हूँदैन । बोससँग सेक्स धेरै युवा-युवतीहरुको सपनामा आफ्नो विपरितलिंगी बोससँग सेक्स गरिरहेका हुन्छन् । यसको मतलब तपाईं आफ्नो बोससँग साँच्चिकै शारीरिक सम्वन्ध राख्न चाहनुहुन्छ भन्ने होइन । फेरि यस्तो सपना देखियो भन्दैमा बोससँग दुरी बढाउनेतिर लाग्नु पनि हुँदैन । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं बोसलाई आफ्नो प्रेरणास्रोत मान्नुहुन्छ । सेलिब्रिटीसँग सेक्स आफूलाई मन पर्ने सेलिब्रेटीसँग सेक्स गर्न नचाहने को होला रु यही चाहना जब तीव्र बन्छ, त्यतिबेला सपनामा देखिन्छ । यो कुनै खराब कुरा होइन । तर, यदि तपाईं कसैसँग रिलेसनसीपमा हुनुहुन्छ भने उसको तुलना आफूलाई मनपर्ने सेलिब्रिटीसँग नगर्नुस । सार्वजनिक स्थानमा सेक्स परिवार वा कुनै साथीले तपाईंको पार्टनरको विषयमा गरेको कुराले तपाईंलाई मानसिक रुपमा असर गरेको छ भने यस्तो सपना देखिन्छ । यसका साथै तपाईंले आफ्नो प्रेम सम्वन्धका बारेमा अरुलाई भन्न सकिरहनु भएको छैन भने पनि यस्तो सपना देखिन्छ । एकैपटक धेरै व्यक्तिसँग सेक्स यसले जटिल मानसिक अवस्थातर्फ संकेत गर्छ । धेरै कामहरु एकैपटक गर्नुपर्दाको तनावका बीच यस्तो सपना देख्न सकिन्छ । यदि सबै काम आफ्नो टाउकोमा नलिएर सबैलाई बाँड्नुभयो भने यस्तो सपना स्वत कम हुन्छ । अनलाइन खबरबाट साभार
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies