Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

जाडोमा छाला स्याहार्ने सजिलो घरेलु उपाय

हामीमध्ये कतिपयले सुन्दर बन्ने नाममा बजारमा जथाभावी पाइने सामग्री प्रयोग गरिरहेका हुन्छौँ । विज्ञको सल्लाह नलिई प्रयोग गरिएका यस्ता पदार्थले कहिलेकाहीँ हाम्रो छालाको सुन्दरतामा असर पारिरहेको हुन्छ । घरमै उत्पादित सामग्रीले पनि स्किन केयरमा सघाउ पु¥याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसर्थ, जान्नुहोस्, घरमै बसेर छाला स्याहार गर्ने टिप्स स् -सबैभन्दा पहिले त ताजा फलफूल, सागसब्जी तथा जुस खाने बानी गर्नुहोस् । -थोरै कागतीको रस, जैतुनको तेल, अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् । पाँच मिनेटपछि सफा पानीले यसलाई धुनुहोस् । तर, यो सामान्य छालाका लागि मात्रै लागू हुन्छ । -रातो टमाटरको पेस्ट तयार गर्नुस् । त्यसमा एक चम्चा कागतीको रस र अरू एक चम्चा जौको पिठो मिसाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि धुनुहोस् । -एक कप ब्राउन सुगर एक चम्चा दूधमा मिलाउनुहोस् । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । -पेस्ट बनाएको स्याउमा एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् । -नुहाउने पानीमा दुई कप दूध मिसाउनुहोस् । दूधमा रहेको फ्याट ल्याक्टिक एसिडले छालालाई नरम बनाउँछ । -नुहाउने पानीमा दुई चम्चा ओलिभ आयल हालेर नुहाउँदा छालाको सुक्खापनबाट मुक्ति मिल्छ । -नरिवल तथा सनफ्लावरको तेलमा पनि नेचुरल फ्याटी एसिड हुन्छ । यसले छालालाई मोस्चराइज गर्न सहयोग गर्छ । नयाँपत्रिकाबाट
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies