Khabar Dabali Logo
  April 22, Mon

वसन्त पञ्चमीको प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

झारखण्ड। भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताएका छन्।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताउनु भएको छ । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिएका छन् । एएनआई

माघ २८ गते, २०७५ - १६:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना...   

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम भएको छ – महानिरीक्षक खनाल

काठमाडौँ। नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले...   

यस वर्ष बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी...   

भारी मतान्तरले हास्य कलाकार जेलेन्स्की राष्ट्रपतिमा विजयी

किभ। युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका...   

५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का

मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र...   
काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका धेरै नेताहरु राजतन्त्र...   

श्रीलंका बिस्फोटमा दुई भारतीय सांसदको मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी ।आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले...   

पेटको स्वास्थ्य जाँच गर्न राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज गएकि छिन् । अस्पतालका...   
नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिए लगतै वरिष्ठ नेता माधव कुमार...   
प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी एकताको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top