

डिपिएल: आयोजकलाई हराउदै काठमाडौंको रोमाञ्चक जित
-
-
माघ २८ गते, २०७५ - १२:५२

काठमाडौं । धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा आयोजक धनगढी स्टार्सले दिएको १३३ रनको चुनौती काठमाडौंले खेल सकिन एक बल बाँकी छँदा पूरा गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ६ विकेट गुमाएर अन्तिम ओभरको पाँचौ बलमा पूरा गर्यो ।
माघ २८ गते, २०७५ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उद्घाटन
बर्दिया। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा...बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै – उपराष्ट्रपति
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम...अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा
काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी...तपाईं सामाजिक सञ्जालको गलत प्रयोग त गरिरहनुभएको छैन ? कस्तो कसुरलाई कस्तो सजाय ? थाहा पाउनुहोस्
काठमाडौँ। सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने...जलजला परियारको ‘भाग्य यस्तै’मा अञ्जली अधिकारीले गरिन् रुवाउने अभिनय (हेर्नुहोस् भिडियो)
काठमाडौं । चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको...वाणिज्य बैंकहरुले तोकिएअनुसार ऋण लगानी गरेन
काठमाडौँ। वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने...हेर्नुहोस् आजको मन्त्रिपरिषद् बैठकले गरेको २३ महत्वपुर्ण निर्णयहरु
काठमाडौं। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना...कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष तोक्न आदेश
सियोल। दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश...नेकपाले पाठकले घुस लिएको भिडियो अख्तियारलाई बुझायो
काठमाडौँ । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेपाल कम्युनिष्ट पार्टी...शुरू भयो अक्षरयात्रा
कावासोती। नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको...

प्रतिकृया लेख्नुहोस्:
अन्य समाचारहरु:
- हेर्नुहोस् आजको मन्त्रिपरिषद् बैठकले गरेको २३ महत्वपुर्ण निर्णयहरु
- नेकपाले पाठकले घुस लिएको भिडियो अख्तियारलाई बुझायो
- नेकपा सचिवालय बैठक सम्पन्न, एकता टुङ्ग्याउन के निर्णय भयो ?
- सरकारद्वारा समाज कल्याणका पाँचजना पदाधिकारीहरू बर्खास्त
- राजधानी ढाकामा भीषण आगलागीः मृत्यु हुनेको संख्या ७० जना पुग्यो (अपडेट)