

गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो
-
-
माघ २८ गते, २०७५ - ०६:५४

कैलाली । घोडाघोडी नगरपालिका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाईचढाई सार्वजनिक गरेको खुलासा भएको छ । २२ सयको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए ।
आजको नागरिक दैनिकमा खबर छ – ‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन् ।’
गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए । तर नगरपालिका आफैँ व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए । असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष्य टेकबहादुर बुढाले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
किन खुल्दैन मलेसिया रोजगार ?
काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा...महिला विश्वकप क्रिकेटको एसिया छनोट : नेपालको आज दोस्रो खेल
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो...भारतको जेलमा कैद भएक एक पाकिस्तानी कैदीलाई ढुङ्गाले हानीहानी हत्या
बीबीसी । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा...चीनबाट ल्याएको इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ
काठमाडौँ । चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ...भारतले नेपालीलाई ग्यास ढुवानी गर्ने लाइसेन्स दिएन : साढे ३ अर्ब रकम जोखिममा
काठमाडौं । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र...अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा...वनको अवरोधले विद्युत आयोजनाको निर्माण कार्य ठप्प
कालिगण्डकी करिडोर : वनलाई सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध काठमाडौँ । रूख काट्ने आदेश नपाउँदा...अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको बिचल्लीः स्वीकृत नगरेको कलेजमा विद्यार्थीलाई भर्ना र भिसा
काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक...संसदमै च्यातियो स्थानीय पूर्वाधार कार्यक्रमको नियमावली
काठमाडाैं । प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले चार करोड खर्च गर्न पाउने गरी सरकारले ल्याएको स्थानीय...प्रधानमन्त्री ओली भन्छन् , “निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान”
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको...
