Khabar Dabali Logo
  August 22, Thu

आज सुनको मुल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्

काठमाडौं। आज साताको पहिलोदिन अर्थात आइतबार सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार तोलामा रु ६२ हजार १०० मा कारोबार भएको छापावाल सुनको मुल्य आज आइतबार पनि ६२ हजार १००मा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ८०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

माघ २७ गते, २०७५ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या...   

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर...   

१९ वर्षीया कलेजकी छात्रा बलात्कार गर्नेलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि...   

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन...   
नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

काठमाडाैं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top