Khabar Dabali Logo
  August 22, Thu

गर्भ रहेको कसरी थाहा पाउने ? यसाे गर्नुहाेस्

  • गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो । यद्यपि, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ ।
  • गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ ।
  • महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ ।
  • गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखा पर्छ ।
  • गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ ।
  • गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लागिरहने हुन्छ ।
  • गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । यो रातको समयमा बढी हुन्छ ।
  • गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्ने हुन्छ । गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ ।
  • यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन सुरु गर्छ ।
माघ २७ गते, २०७५ - १२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद्...   

एसिया कपका लागि नेपाली टिमको घोषणा, को–को परे ?

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न...   
मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या...   

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर...   

१९ वर्षीया कलेजकी छात्रा बलात्कार गर्नेलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top