/  Thu, February 21, 2019

नेपाल आईडलका बुद्ध लामासँग जब जबर्जस्ति स्टेजमै चढेर युवतीले सेल्फी हान्न थालिन्…

इटहरी। कुनै पनि सेलिब्रेटिको फ्यान हुनु खासै नौलो हैन तर हदै सम्म पार गर्ने गरि फ्यान बन्नु भनेको अरुको लागि हासो र नौलो पनि बन्न सक्छ । यस्तै भएको छ धरानमा । नेपाल आईडल सिजन १ का बिजेता बुद्ध लामा एक कार्यक्रममा स्टेज चढेर गीत गाउदै थिए । उनले आफ्नो सहित अरुको चर्चित गीत गाई रहेका थिए । कार्यक्रमको अन्त्यमा पुगेका उनले दर्शक संग बिदा माग्दै थिए । त्यहीबेला एक युवती स्टेज चढेर उनि संग सेल्फी खिच्न थाले ।

उनको त्यो क्रियाकलाप हेरिरहेका स्टेज अघिका दर्शकले हो हल्ला संगै गालि गर्न थाले तर पनि उनले बुद्ध संग पोज पोजमा आफ्नै तालले सेल्फी खिचिरहिन । केहि बेरमै आयोजकका केहि व्यक्ति आएर उनलाई स्टेजबाट हटाउन खोज्दा पनि नमानेर जबर्जस्ति गर्दै उनीहरुलाई धकालिइन । तर उक्त सेल्फी हनाईले दर्शकको होहल्ला बढेको कारण बुद्धलाई स्टेजको अर्को तिरबाट लग्न खोज्दा सेल्फी हान्नेहरुको अर्को भिड फेरी स्टेजमा पुगेको रमाईलो हेर्न लायकको देखिएको थियो ।

माघ २६ गते, २०७५ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उद्घाटन

बर्दिया। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा...   

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै – उपराष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम...   
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी...   

तपाईं सामाजिक सञ्जालको गलत प्रयोग त गरिरहनुभएको छैन ? कस्तो कसुरलाई कस्तो सजाय ? थाहा पाउनुहोस्

काठमाडौँ। सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने...   
जलजला परियारको ‘भाग्य यस्तै’मा अञ्जली अधिकारीले गरिन् रुवाउने अभिनय (हेर्नुहोस् भिडियो)

जलजला परियारको ‘भाग्य यस्तै’मा अञ्जली अधिकारीले गरिन् रुवाउने अभिनय (हेर्नुहोस् भिडियो)

काठमाडौं । चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको...   

वाणिज्य बैंकहरुले तोकिएअनुसार ऋण लगानी गरेन

काठमाडौँ। वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने...   

हेर्नुहोस् आजको मन्त्रिपरिषद् बैठकले गरेको २३ महत्वपुर्ण निर्णयहरु

काठमाडौं। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना...   

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष तोक्न आदेश

सियोल। दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश...   

नेकपाले पाठकले घुस लिएको भिडियो अख्तियारलाई बुझायो

काठमाडौँ । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेपाल कम्युनिष्ट पार्टी...   
शुरू भयो अक्षरयात्रा

शुरू भयो अक्षरयात्रा

कावासोती। नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top