Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बैंक लुट्न गएकी युवति जाडो सहन नसकेर रित्तै फर्किन्

एजेन्सी ।  अमेरिकी राज्य मासाचुसेट्समा एक अचम्मको घटना बाहिर आएको छ । त्यहाँ बैंक लुट्न गएकी एक महिला जाडो सहन नसकेपछि फर्किएको घटना बाहिर आएको हो । गत सोमबार कालो चस्मा, कालो जकेट, कालै टोपी लगाएकी एक महिला रिभर म्युनिसिपल क्रेडिट यूनियन बैंक पुगेकी थिइन्। उनी पहिले हडबडाइन्। त्यसपछि उनी बैंकमा रहेकी एक महिलाको छेउमा गएर कागजमा केही लेखिन्। तर, उनले त्यस कागज च्यातेर भुँइमा फ्याकिन बैंकबाट बाहिर निस्किइन्। महिलाको शंकास्पद व्यवहार देखेपछि बैंकका कर्मचारीले त्यस कागजलाई जम्मा गरेर पढे। त्यस कागजमा मलाई पैसा देऊ लेखिएको थियो।’ त्यसपछि बैंकले प्रहरीलाई खबर गरे। प्रहरीले ती महिला हतियारसहित बैंक लुट्न आएको हुनसक्ने आशंका गरेको छ। ती महिला जाडोका कारण बैंक नलुटी भागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले ती महिलाको फोटो सार्वजनिक गर्दै शंकास्पद महिला देखिएको खण्डमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। यतिबेला अमेरिकामा निकै जाडो छ। माइनस १७ डिग्रीसम्मको तापक्रम माइनस ७० सम्म जाने चेतावनी दिइएको छ। खोला, ताल, झरनाका पानी बरफ भएका छ। मौसम विभागले जाडोमा घर बाहिर निस्किए स्वास्थ्यका लागि घातक हुनसक्ने चेतावनी दिएको छ। अमेरिकामा जाडोका कारण गएको दश दिनयता ८ जनाको मृत्यु भइसकेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies