Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

के सपनाले विपनाको संकेत गर्छ ? हेर्नुस् ५१ सपनाको फल

काठमाडौ । हरेक मान्छेले सपना देख्ने गर्छन्। सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं । हेर्नुस् सपनाको फल:- (१) मोटो गोरु देखे – अन्न सस्तो हुने (२) चामल देखे – शत्रु कमजोर (३) पूजा(पाठ गरेको देखे – समस्याको समाधान (४) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने (५) कुनै फलको गुदी देखे – धन लाभ (६) पलङमा सुतेको देखे – गौरव बढ्ने (७) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने (८) खुला दरवार देखे – नयाँ व्यक्तिसँग मित्रता हुने (९) बन्द दरवार देखे – धन नोक्सान (१०) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति (११) चश्मा लगाएको देखे – ज्ञान बढ्ने (१२) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति (१३) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने (१४) तावा देख्ने – गुप्य रहस्य पत्ता लाग्ने (१५) बत्ति बालेको देखे – नया अबसर पाउने सम्भावना (१६) आकाशमा बिजुली चम्केको देखे – व्यवसायमा स्थिरता (१७) विदाई समारोह – धन–सम्पतीमा वृद्धि (१८) भाँचिएको छत देख्नु –कसैले लुटेको धन प्राप्ति (१९) सेतो परेवा देखे – शत्रु मित्र बन्न सक्ने (२०) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने (२१) पन्जा देखे – अचानक धन लाभ (२२) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख (२३) मैना देखे – राम्रो स्वास्थ्य (२४) आभूषण देखे – कुनै काम पूरा हुने (२५) जामुन खाएको देखे– समस्या टाढा हुने (२६) जुवा खेलेको देखे – व्यापारमा लाभ (२७) खच्चड देखे – धन सम्बन्धी समस्या (२८) समाधि देखे – सौभाग्य प्राप्ति (२९) आफै उडेको देखे – समस्या समाधान हुनु (३०) लडाई भएको देखे – प्रसन्नता प्राप्त (३१) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग (३२) गोबर देखे – पशुको व्यापारमा लाभ (३३) सुपारी देखे – रोगबाट मुक्ति (३४) लठ्ठी देखे – आराम प्राप्ति (३५) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना (३६) सलाई कोर्नु – धन प्राप्ति हुनु (३७) लाश देखे – रोगवाट मुक्ति (३८) चुरा देखे – सौभाग्य वृद्धि (३९) चन्द्रमा देखे – सम्मान मिल्ने (४०) खेतमा पाकेको गहु देखे – धन लाभ (४१) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति (४२) नदीको पानी पिएको देखे – सरकारवाट लाभ (४३) कपास देखे – रोग निको हुने (४४) कुकुर देखे – पुरानो मित्रसंग मिलन (४५) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि (४५) गाडेको धन देखे – अचानक धन लाभ (४६) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने (४७) पर्खाल देखे – सम्मान बढ्ने (४८) बलेको दियो देखे – आयु बढ्ने (४९) सुन्दरी महिला देखे – प्रेममा सफलता (५०) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति (५१) छुरी देखे – संकटबाट मुक्ति
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies