/  Thu, February 21, 2019

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको छ । सेवा लिन आएकालाई निःशुल्क औषधि तथा थप उपचारका लागि काठमाडाँैका सरकारी अस्पतालमा थप उपचारका लागि सिफारिस गरिएको शिविर संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

शिविरमा स्थानीय क्षेत्रका करीब तीन हजारले सेवा लिएका र रु दश लाख बराबरको औषधि वितरण गरिएको थियो । शिविरमा सेवा लिएकामध्ये शल्यक्रिया गर्नुपर्ने १८९ बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले जानकारी दिए।

डा विश्व दवाडी, डा साधना आचार्य, डा सुरक्षा बाँस्कोटा, डा सरोजकुमार राय, डा चादनी जयसवाल, डा मनोजकुमार महत, डा सुनिल तामाङ तथा स्वास्थ्यकर्मी कल्याण ढुङ्गाना, भुवन पुरी, दौलत तुलाधर, अमृतजङ्ग बस्नेत, धर्मेन्द यादव, नर्स शर्मिला आचार्य शिविरमा सहभागी थिए ।

माघ ४ गते, २०७५ - ११:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारी समायोजन विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट...   
यसरी भइन् सफल उद्यमी महिला तुलसा

यसरी भइन् सफल उद्यमी महिला तुलसा

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर...   
यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे...   
अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

खस्यौली। अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको...   

अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर...   

काङ्ग्रेसद्धारा अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका...   
इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए

इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए

काठमाडौं। बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी...   
प्रथम मगर महोत्सव शुरु

प्रथम मगर महोत्सव शुरु

पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर...   
यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव

यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव

रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले...   
महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?

महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?

महिला ले पनि पुरुष सरहका अधिकारहरु पाउनु पर्छ ।कति पय अधिकार समान भए पनि पितृसत्तात्मक सोच को कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top