Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

लिपिस्टिकबाटै थाहा हुन्छ महिलाको चरित्र, कुन रङले कस्तो चरित्र जनाउछ ?

एजेन्सी । भनिन्छ पुरुषको भाग्य र स्त्रीको चरित्र कसैले जान्न सक्दैन । तर विशेष ध्यान दिने हो भने थाहा नुहने भन्नेपनि हुन्न । हरेक महिला आफु सुन्दर देखिन् चाहन्न् छन् । महिलालाई आकर्षण देखानमा लिपिस्टिको धेरै नै भुमिका रहेको हुन्छ । तपाईलाई सायद थाहा नहुन सक्छ महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै राज खोल्छ लिपिस्टिकले । कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् रुब्लड रेड स्जो महिला तिख्खर रातो वा ब्लड रेड ९रातो रङ० को लिपिस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् । हट पिंक हट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन् । साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी पनि हुन्छन् । वाइन रेड स्वाइन कलरको लिपस्टिक लगाउने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि मानिसहरुको आफूतिर कसरी आर्कषित गर्ने तरिका । बेबी पिंक बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरु बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् । उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आर्कषित गर्छन् । महरून कलर स्महरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् । कोरल कलर स्कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् । ओरेन्ज कलर स्जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् । यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।पर्पल स्जो महिला पर्पल लिपस्टिक लगाउँछन् ती महिलाहरु अन्दाजमा धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies