/  Mon, March 18, 2019

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न आग्रह दलित समाजको आग्रह

काठमाडौं। दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नवगठित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा उदविर नेपाली, उपाध्यक्षमा गणेश नेपाली, दीपा परियार र लिलम विक, महासचिवमा शेरबहादुर बाग्चन्द, सचिवमा सुजन कुमारी बर्देवा, रमेशकुमार चर्माकार, झविन्द्र विश्वकर्मा र केबलकुमार नेपाली, कोषाध्यक्षमा जयबहादुर बिक र सहकोषाध्यक्षमा अशोककुमार राम रहेका छन्।

समितिमा प्रदेश संयोजक, काठमाडौं उपत्यका, खुला सदस्य, महिला सदस्य, मधेशी दलित तथा अनुशासन कमिटी सदस्य पनि निर्वाचित गरिएको छ ।

सरकारी सेवामा रहेका दलित समुदायका कर्मचारीबीच आपसी हित, सम्बन्ध र सहयोगका लागि उक्त समाज स्थापना गरिएको अध्यक्ष महेन्द्र विश्वकर्माले बताए । उनले भने, “समाजले सदस्य कर्मचारीका छोराछोरीलाई शैक्षिक सम्मान र पुरस्कार वितरण गर्दछ, दलित कर्मचारीका अधिकारका पक्षमा वकालत र बहस चलाउँछ तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दछ ।”

सम्मेलन उदघाटनका अवसरमा मन्त्री सुनारले नेपालका दलित समुदाय सदियौँदेखि उत्पीडनमा रहेकाले उनीहरूको उत्थानका लागि समाजका सबै वर्गको समान दायित्व रहेको बताए ।

पुस २७ गते, २०७५ - १६:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा...   

बोइङ ७३७ उडान अमेरिकी आकाशमा उडान नगर्न ट्रम्पको आदेश

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान...   

उद्धारमा ढिलाइको कारण आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार...   

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...   
दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल,...   
फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम...   

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द...   
प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई...   
विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा...   

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा। वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top