/  Sat, March 23, 2019

संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छ- नेता सिंह

कैलाली। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।”

नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको छ तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको छ भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गरे ।

पुस २७ गते, २०७५ - १३:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भण्डारीको हत्या घटनामा संलग्न दुई पक्राउ

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको...   
ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियान खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान...   
चक्रपथ सरसफाईमा उर्लियो जनसागर

चक्रपथ सरसफाईमा उर्लियो जनसागर

ललितपुर। ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको ९ औ चरणको...   

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा – नेता पौडेल

सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण...   
डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

काठमाडौं । गीतकार डिपी खनालको शब्दमा बस बस रे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एन्जिला...   
भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुर। सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को...   

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया यता न उता

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय...   
साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो,  नेपाल ३-१ ले पराजित

साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल ३-१ ले पराजित

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ पहिलो हाफमा बराबरी खेलेको...   

निर्मला प्रकरणः एसपी विष्टको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका...   

ट्रकको ठक्करबाट श्रीमती जुना केसीको मृत्यु, श्रीमान् घाइते

काभ्रेपलाञ्चोक। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top