/  Wed, January 23, 2019

यस्तो हुन्छ तपाई हामीले चलाउने फेसबुकको डाटा सेन्टर (भिडयो सहित)

एजेन्सी । तपाई हामीले खिचेका केही फोटाहरु मोबाइल, पेन ड्राइभ, सिडी वा कम्युटरमा नअटेर कहिलेकाँही हामी हैरानीमा पर्ने गरेका छौं । यस्तै तपाई हाम्रो लत जस्तै बनिसकेको फेसबुकमा राखेका सामाग्रीहरुको व्यबस्थापन कसरी भएको होला ?

तपाईले यो विषय कहिल्यै सोच्नुभएको छ ? तपाई हामीले फेसबुकमा राखेका फोटो तथा अन्य सामाग्रीहरु राख्नका लागी कति ठुलो स्पेश चाहिएला ? तपाई हाम्र ति सामाग्रीहरु फेसबुकले कसरी सुरक्षित राखिदिन्छ र तपाई हामीले चाहेको बेलामा सजिलै उपलब्ध हुन्छ ?

जुन समाग्रीहरुका लागी फेसबुक, गुगल लगायत अन्य यस्ता कम्पनिहरुले डाटा सुरक्षित राख्नका लागी अर्बौ लगानीमा ठुलठुला डाटा सेन्टरहरु स्थापना गर्ने गर्छ । खासमा यो एक प्रकारको उच्च स्टोरेज क्षमता र द्रुत गतिको कम्युटर नै हो । फेसबुकले यस्ता ठुलठुला डाटा सेन्टरहरु स्थापना गरेको छ र तपाई हाम्रा समाग्री सोही स्टोरेजहरुमा सुरक्षित राख्दछ ।

हालसालै फेसबुकले १ खर्व रुपैया लगानी गरेर सिगांपुरमा आफ्नो सबैभन्दा ठुलो डाटा सेन्टर निर्माण गर्न लागिरहेको छ । जहाँ ११ तलाको भव्य भवन हुनेछ भने हजारौंले काम पाउनेछन् ।

हेर्नुहोस् –यस्तो हुन्छ डाटा सेन्टर

पुस २५ गते, २०७५ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसार जित्नका लागि अपनाउनुहोस चाणक्यका यी विश्वचर्चित १० बाणीहरु

संसार जित्नका लागि अपनाउनुहोस चाणक्यका यी विश्वचर्चित १० बाणीहरु

खबरडबली । चाणक्य वा कौटिल्यको नामले चिनिने महान विद्धान, तक्षशिलाका आचार्य , दार्शनिक एवं महान सम्राट...   
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । काठमाडौंको संसद भवन अगाडि प्रर्दशन गरेर निषेधित क्षेत्र तोड्ने २१ मानवअधिकारवादी पक्राउ...   
माओवादी-कम्युनिस्ट केन्द्र र संघीय समाजवादी फोरमबीच एकता

माओवादी-कम्युनिस्ट केन्द्र र संघीय समाजवादी फोरमबीच एकता

काठमाडौं । केशव दाहालको संयोजनमा रहेको माओवादी–कम्युनिस्ट केन्द्र संघीय समाजवादी फोरममा समाहित...   
युएइसँग अन्तराष्ट्रिय सिरिज खेल्न टोली प्रस्थान : कोको परे टिममा ?

युएइसँग अन्तराष्ट्रिय सिरिज खेल्न टोली प्रस्थान : कोको परे टिममा ?

काठमाडौं । युएईसँग अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विदाई गरिएको छ । राजधानीमा...   
प्रचण्डको परिवारै विरामी : पत्नि र नातिनिपछि बिना अस्पताल भर्ना

प्रचण्डको परिवारै विरामी : पत्नि र नातिनिपछि बिना अस्पताल भर्ना

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा करिब सबैजना एकैचोटी विरामि परेका...   

गोविन्द केसी कार्यरत अस्पताल : रिसाहा डाक्टर, छुच्चा कर्मचारी

काठमाडौं । गत बुधबार बिहान १०ः३० बजे। काठमाडौं महारागंजस्थित त्रिवि शिक्षण अस्पतालको बर्थिङ वार्डबाहिर।...   
केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु...   
नेकपा प्रवेश गरेका कांग्रेस नेताको पारिवारिक विद्रोह (विज्ञप्ती)

नेकपा प्रवेश गरेका कांग्रेस नेताको पारिवारिक विद्रोह (विज्ञप्ती)

काठमाडौं । केहीदिन अघि मात्रै नेकपा प्रवेश गरेका नेपाली कांग्रेसका पूर्व सांसद एंव चितवनका स्थापित...   

लडाईमा केसी र सरकार : केसीले अनशन नतोड्ने, सरकारले विद्येयक पास गर्ने

काठमाडौं । विगत १२ औं दिनदखि अनशनरत डा. गोविन्द केसीले आफुसँग गरिएको सहमति अक्षरस पालना नगरुन्जेल अनशन...   
डा. केसीलाई काउण्टर, केसीविरुद्धको अनशनप्रति समर्थन जुलुश

डा. केसीलाई काउण्टर, केसीविरुद्धको अनशनप्रति समर्थन जुलुश

काठमाडौं । इलाममा अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भन्दै शुक्रबार राति काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top