Khabar Dabali Logo
  June 4, Thu

अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यीक कार्यक्रम सम्पन्न

जनवरी ६ मा अमेरिकाको ओहियोमा उपन्यास छाप्रो नंम्बर ५५ को समिक्षा तथा गिती एल्वम पिडाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

मातृभाषा संरक्षण समूह र साहित्य परिषद भूटान को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा श्रष्टा रमेश दियालिको उपन्यास छाप्रो नंम्बर ५५ को समिक्ष श्रष्टा प्रतिमान सिवाले गरेका थिए  ।

निल अधिकारी तथा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले संचालन गरेको उक्त कार्यक्रमा लामो समय देखि छुट्टा छुट्टै संस्थाको रुपमा कार्य गर्दै आईरहेका संस्थाहरु जीवीएलओ तथा साहित्य परिषद भूटान अब मिल्नुको विकल्प नरहेको जीवीएलओ का कर्ण गुरुङले बताएका थिए ।

कार्यक्रममा मातृभाषा संरक्षण समूहको बारेमा श्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ तथा साहित्य परिषद भूटानको बारेमा श्रष्टा गंगा लामिटारे मन्तव्य राखेका थिए ।

त्यसैगरी सोहि कार्यक्रममा गीतकार भिम अधिकारी (कश्यप) को एकल शब्द र सुशिल विश्वकर्माको एकल संगीतमा रहेको गीती एल्बम ‘पिडा’ को विमोचन पनि गरिएको छ ।

कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए ।

कार्यक्रममा बिभिन्न राज्य बाट ५० जना भन्दा धेरै स्रष्टाहरुको पस्थिति रहेको थियो । रन खड्काले अतिथिहरुलाईलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सानी नानी सोफिया अधिकारीले नेपाली लिपिमा लेखेको गीत सुनाएर सबैलाई चकितपारेका थिए।

मध्याह्न १२ बजे सुरु भएर कार्यक्रमको अन्त्य दिउँसो ५:३० मा सभाका सभाध्यक्ष सुशील रेग्मीद्वारा अन्त्य भएको घोषणा गरेका थिए ।

पुस २३ गते, २०७५ - १६:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान...   

एसइई र कक्षा ११ / १२ को परीक्षा बारे एक साताभित्र निर्णय हुने : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा...   
लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

काठमाडौं । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत...   
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक...   

दक्षिण कोरियाको जनसङ्ख्या ह्वात्तै घट्यो, स्थायी बसोबास गर्ने विदेशी नागरिकले पुनः प्रवेशाज्ञा लिनुपर्ने

सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको...   

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा

बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क...   
‘निसर्ग’ आँधीबाट दुई जनाको मृत्यु, तीन जना घाइते

‘निसर्ग’ आँधीबाट दुई जनाको मृत्यु, तीन जना घाइते

मुम्बई । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको...   

भारतमा एकैदिन ९ हजार भन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला...   
व्यवसायीको चेतावनी पछि उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक

व्यवसायीको चेतावनी पछि उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक

काठमाडौं । उद्योगी/व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका...   

रक्सीले मातेको झोकमा क्वारेन्टिनमा बसेकालाई हप्काउन जाने खोटाङका वडाध्यक्ष पुरीलाई क्वारेन्टिनमा राखियाे

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top